पछिल्ला दि’नमा सुनको मूल्यमा उता’रचढाव आउने क्रम जारी छ । यसैबिच बुधबार नेपाली ब’जारमा आज सुनको मूल्य ९५ हजार १ सय मा कारो’बार भइरहेको छ ।
छापा’वाल सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रहेको छ भने ते’जावी सुनको मूल्य प्रति’तोला ९४ हजार ६ सय रहेको नेपाल सुनचाँदी महा’संघले जनाएको छ ।
कोरोनाकहर’काबिच यो वर्ष सुनको कारो’बारमा कुनै उत्साह नदे’खिएता पनि मूल्य बढेका का’रण पनि कि’नबेच कम भएको छ । त्यस्तै बुधबार चाँ’दीको मूल्य १२३० रहेको महा’संघले ज’नाएको छ । -OsNepal बाट