खुट्टाले विमान उडाउने संसारकै पहिलो महिला पाइलट

भनिन्छ गरेमा के स’म्भव छैन ? मेहनत र कठीन प’रिश्रम गरे जे गर्न पनि स’म्भव छ । आज हामी तपाईलाई यस्तै एउटा प्रे’रक प्रसंगको बारेमा जान’कारी दिनेछौँ । एक महि’लाका दुई वटै हात छैनन् तर पति उनी वि’मान उडाउँछिन् । भन्दा तपाईंलाई वि’श्वास नलाग्न सक्छ, तर यो बास्त’विकता हो ।

उनी खुट्टा’को सहयोगमा विमा’न उडाउँछिन् । त्यति मात्रै होइन उनले गिनि’ज बुक अफ दि वर्ल्ड रेक’र्डमा समेत नाम लेखाएकी छन् । उनी संसारकै ए’कल महिला हुन् । जसले विमान खु’ट्टाले उडाउँछिन् ।

उनको नाम रहेको जेसि’का । उनीसँग संसारकै यस्तो लाइ’सेन्स छ । जो अन्य शारीरिक अश’क्तता भएका मानि’ससँग छैन ।

३६ वर्षीया जेसि’का आफ्नो खुट्टाको सहयो’गले विमान चलाउँछ । उनले २२ वर्षको उमेर देखि वि’मान च’लाउन थालेकी हुन् । उनले १४ वर्षबा’ट आफ्नो खुट्टाले काम गर्न था’लेकी थिइन् । उनले हालसम्म २३ देश’मा उडा’न भरेकी छन् । खबरहब बाट

प्रतिकृया दिनुहोस्