‘जवानी ताजा ताजा छ’ मा नाजिर र उषाको धमाकेदार अभिनय (हेर्नुहोस् भिडियो)

लोकप्रिय गा’यक यम बराल र गायिका उर्मिला लाम्गा’देको स्वरमा सजिएको गीत ‘जवानी ताजा ताजा छ’ को म्युजिक भिडि’यो सार्वज’निक भएको छ। न्युयोर्कमा सहरमा बसेर आ’फ्नो संगीत यात्रालाई अघि बढाइ’रहेकी गायिका उर्मिला अभि’नयमा पनि रुचि राख्छिन् । १३ बर्षपछि गायन यात्रा’मा फर्किएकी लाम्गादेले यस’अघि दलन नामक टेलिचलचित्र र चेत’नामुलक विज्ञापनहरुमा समेत अ’भिनय गरिसकेकी छिन्।

आनन्द अधिकारीका शब्द शृ’जना रहेको गीतमा शिख’र सन्तोषको संगीत तथा मोहित मुना’लको संगीत संयोजन रहेको गीतमा युवा युवतीको विचको प्रेम र आक’र्षणलाई रोमाञ्चक तरिकाले प्र’स्तुत गरिएको छ ।
भिडियोमा नाय’क नाजिर हुसेन र टिकटक स्टार उषा उप्रेती फिचर्ड छन्। रविन्द्र न्यौपानेले छा’यांकन गरेको यस भिडियोलाई दिपेन्द्र शा’ही ठकुरीले कोरि’योग्राफ गरेका हुन्।

भिडियोको स’म्पादन टेकेन्द्र शाहले गरेका हुन् भने भिडियोको नि’र्देशन सुदिप बरा’लले गरेका हुन् । गितको भिडियो ब’जारमा आएसँगै लोकप्रिय गायक यम बराल र गायिका लाम्गा’देले राम्रो प्रति’क्रिया आइरहेको छ।ओएस नेपाल बाट

प्रतिकृया दिनुहोस्