पछिल्लो सम’य रमेश प्रसाई र कल्पना दाहालको जो’डीलाई लिएर मिडियामा निकै च’र्चा हुने गर्दछ सोहि क्रममा आज भने पहि’लोपटक कल्पना दाहाल र उनकी आमा सहित एक’साथ मिडियामा लिएर आएका छौ। कल्पना र उनको प्रेम’को बिषयमा उनकी आमालाई प्र’श्न गर्दा निकै लाजा’इन।
हामीले कल्पना र रमेश को बि’हे हुन्छ त् भनेर उनकी आमालाई सो’ध्दा मेरो तर्फबाट रा’जि छु अब कल्पना र रमेश ले नै नि’र्णय गर्ने हो भन्दै उनकी आमाले शुभका’मना समेत दिएकी छिन एता कल्पनाले पनि भाग्य’मा लेखेको छ भने बिहे हुने समे’त बताएकी छिन। कल्पनाले आफ्नो दाई’लाई सम्झे’र रुन पुगिन।
उनकी आमा १२ दिन सम्म अस्प’तालमा अन्ति’म अब’स्थाबाट पुनर्ज’न्म पाएर फर्केको समेत बताउदै तिहार खल्लो भएको उनले कुराका’नीमा भनिन। -इताजा खबर बाट
हेरौ यो मन छुने अन्तरबार्ता :