इन्द्रेणीकि कल्पना पुगिन् बिनोदको परिवार भेट्न, अन्तरबार्तामै सबै रुनथाले (भिडियो हेर्नुहोस्)

महान श्रीमान भनेर स’बैले चिन्ने बिनोद खड्का’ले आफ्नी बिरामी श्रीमतीको जन्म’दिन हस्पिटलमै मनाइ’दिएका छन । भलादमी देखिने पुरुषहरू पनि घर’मा श्रीमती र छोराछोरी हुदाँ’हुँदै बाहिरी स’म्बन्धमा रहने, श्रीमती र छोराछोरीलाई दुःख दिने, कुटपिट गर्ने ।

यातना दिने गरेका घटना आजभो’ली दिनहुँ जसो बाहिर आइ’रहेका छन् । यद्यपि बाहिर आएका घट’ना एकाध मात्रै हुन् । दोब्बर, तेब्बर घ’टना भित्रभित्रै लुका’इन्छन् । इज्ज’तको डरले बा’हिर ल्याइदैनन् ।

तर गुल्मी धुर’कोट, पिपलधार घर भएका वि’नोद खड्का भने एउटा यस्ता उ’दाहरणीय श्रीमान् हुन्, जसले श्रीमान् हुनुको म’हत्व र क’र्तव्य दुवै कुरा प्र’माणित गर्दैछन् । विवाहको मण्ड’पमा अग्नीलाई साक्षी राखी, सात फेरा घुमे’र, सात जन्म संगै हुन गरेको क’बुल अनुसार निर्देशित छन् । उनलाई देख्ने जो को’हीले भन्छन्, ‘श्री’मान् हुन् त यस्तो ।’

विनोद भन्छन्, “दुःख पर्दा त हो नि हेर्ने । राम्रो हुदाँ त किन हेर्नु पर्यो र ?” उनको यो भनाइ ने’पाली भ’नाइसंग पनि मेल खान्छ, – ‘श्रीमान्को गरि’बीमा श्रीमती चिनिन्छे, श्रीमती बि’रामी पर्दा श्री’मान् चिनिन्छ ।’ विनोद’लाई सा’यद यो भन्दा धेरै अब चिन्नु पर्दैन । उनी अस’ल मात्रै होइन, धर्मी श्रीमा’न् पनि हुन् । -OsNepal बाट
भिडियो हेरौं :

प्रतिकृया दिनुहोस्