चलचित्र निर्माण गर्दै चर्चित नायिका आँचल शर्मा

नेपाली चलचित्र क्षेत्रका सुन्द’रीहरु विबाह लग’त्तै चलचित्र क्षेत्रबाट पला’यत हुँदै आएको परिप्रे’क्षमा नायिका आचल शर्मा भने विबा’हपछि पनि जम्ने संकेत देखा’एकी छिन् ।

विबाह लग’त्तै कोरोना कहर सुरुभएपछि चल’चित्रमा काम गर्ने वाता’वरण नभए पनि म्यूजिक भिडियोमा औ’धी ब्यस्त बन्दै गइरहेकी आँचलले चलचि’त्र निर्माण गर्ने तया’रीमा छिन् । आँचलले पति डाक्टर उदिप श्रेष्ठसँग मि’लेर चलचित्र नि’र्माण गर्न लागेकी हुन् ।

जसको निर्देश’क लो’कप्रिय निर्देशक मिलन चाम्सले गर्ने तयारी उनीहरुले गरेका छन् । चलचित्रलाई विशे’ष बनाउने तया’रीमा रहेका आँचल र उदिपको फिल्म अघि मिलनले भने अन्य ३ चलचित्रका लागि सा’इन गरिसके’को बताइन्छ । Osnepal बाट

प्रतिकृया दिनुहोस्