भद्रगोल, स’क्किगोनी लगायतका हाँस्य’शृखलामा काम गरेर चर्चा कमाएकी अभि’नेत्री रक्षा श्रेष्ठ आमा बन्ने तया’रीमा रहेकी छिन् । गर्भवती भएकै का’रण उनी अब छिट्टै पुनः प्र’शारण हुन लागेको ‘सक्किगो नि’ मा देखिने संभा’वना अत्य’न्त न्यून रहेको बताइन्छ ।
करिब १ सय भन्दा बढी म्यूजिक भिडि’योमा अभिनय गरिस’केकी रक्षाले ६५ भन्दा बढी विज्ञापन’मा अभिनय गरेकी छिन् । सुटुक्क विबाह गरेकी यि सुन्द’रीले पछिल्लो समय रियालिटी शो डा’न्सिङ वीथ द स्टारमा सह’भागीता जनाइरहकेकै समयमा उनी ए’क्कासी कार्यक्रमबाट बाहिरि’एकी थिइन् । Osnepal बाट