ल्वाङका फाइदा यस्ता छन् जान्नुहोस्

हामीले ल्वाङलाई सा’मान्य रुपमा लिन्छौं तर ल्वाङ धेरै गु’ण भएको मसला हो । यसले खाना’को स्वाद र सु’गन्ध दुवै बढाउँछ । स्वास्थ्य पनि यसले गजब बनाउँछ । ल्वाङले स्वा’स्थ्यलाई गर्ने फा’इदाका बारेमा जानिरा’ख्नुस् ।
यस्ता छन् फाइदा

खोकी
लगा’तार खोकी लागिरहेको छ भने ल्वा’ङ चुसिरहनुस् । यसले खोकी निको पारि’दिन्छ ।

सास ग’नाउने
केही मानिसको सास गना’उँछ जसका कारण उनी’हरूलाई लाजमर्दो स्थिति आ’इलाग्छ । ल्वाङ चुस्दा मुख ग’नाउन छोड्छ ।

रुघा
रुघा लागे’र नाक बन्द भएमा एउटा रुमा’लमा ल्वाङको तेलका केही थोपा हा’लेर सुँघ्नुस् । बन्द नाक खुल्छ र रु’घाबाट मुक्ति पाइन्छ ।

छाती पो’लेको
छाती पो’लेको छ भने दुईतीनवटा ल्वा’ङ एक गिलास पानीमा उ’माल्नुस् र त्य’समा मिश्री हालेर पिउनु’स् । ठीक हुन्छ ।

जोर्नी दुखे’को
जोर्नी दुखेको र सुन्नि’एको छ भने ल्वाङको तेलले मा’लिश गर्नुस् । पीडा र पो’लेको कम हुन्छ । -खबरहब बाट

प्रतिकृया दिनुहोस्