ज्योतिष शास्त्र अनुसार आइतबारका दिन यस्ता काम गर्नाले मिल्नेछ सफलता

शास्त्रले मानिसको जी’वन पद्धति’का विषयमा सवै जान’कारी दिएको हुन्छ । कुन दिन के काम गर्ने ? के गर्दा जी’वनमा सफलता मिल्छ ? के कस्ता काम गर्नुहुँदैन ? ल’गायतका यावत विषयमा धर्मशास्त्रमा सवि’स्तार व’र्णन गरिएको पाइन्छ । जसले मानव जीव’नलाई संस्कारी बनाएको हुन्छ ।

आज आइतबार । ज्योतिष शास्त्र’मा आइतबारका दिन केही महत्वपूर्ण कार्य गर्नाले उसले स’फलता पाउने उल्लेख गरिएको छ । ज्योतिषशास्त्र भनेको सौर्यम’ण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्ब’न्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्य’मान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अ’द्वितीय विज्ञान हो ।

ज्योतिषशास्त्र वेदको आँ’खाको रूपमा रहेको कुरा स’र्वविदितै छ । के तपाई कुनै काम गर्दै हुनुहुन्छ वा गर्ने सो’चाइमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने दिन, बार, नक्षत्र र राशी सवै मि’लाएर काम गर्दा तपाईलाई स’फलता मिल्छ ।

मानिहरुले कुनै पनि शुभ’कार्य गर्दा दिन हेराएर मात्रै गर्ने गरेको पाइन्छ । हिन्दुधर्म शास्त्र अनुसार तपा’ईको खानपान, हिडडूल, कामको शुरुवात लगायतका विषय’हरुमा तपाईले बार र समयलाई ख्याल गरेर यी काम गर्दा फाइ’दा पुग्छ। कुनै पनि शुभ कार्य गर्नुपर्दा सवैभन्दा पहिले गणेशको पूजा गर्नुपर्ने हुन्छ । ज्योतिषशास्त्र अ’नुसार आइतबार के के काम गर्दा सफ’लता मिल्छ भन्ने बारेमा यहाँ प्र’स्तुत गरिएको छ ।

आइतबारका दिन राज्या’भिषेक गर्ने, मन्त्र–उपदेश गर्ने, गीत, वाध्य, पलाकिमा बस्ने, रा’जसेवा, औषधी नि’र्माण गर्ने, गाईगोरु किनबेच गर्ने, हवन गर्नाले लाभ हुने शास्त्रमा उल्लेख गरिएको छ । शास्त्रानुसार आइत’बारका दिन सुन, तामा, उनी, बस्त्र आदि किन’बेच गर्ने रातो बस्तुको कारोबार गर्नु उप’युक्त मानिन्छ । -खबरहब बाट

प्रतिकृया दिनुहोस्