भूलेर पनि गर्भावस्थामा गर्न हुँदैन यस्ता गल्ती

हरेक गर्भवती महिलाले गर्भमा हु’र्किरहेको बच्चा स्वस्थ ज’न्मियोस् भन्ने कामना गर्छन् । आफ्नो बच्चामा ज’न्मजात कुनै स्वास्थ्य समस्या नहोस् भन्ने उ’नको चाहना हुन्छ ।गर्भावस्था हरेक महि’लाका लागि विशेष रहन्छ । जन्मने सन्तान बारेको कौतु’हलताले उनीहरुको मनलाई रोमा’ञ्चीत बनाइदिन्छ ।

तर, हरेक महि’लाको मनमा एउटा डर भने हुन्छ, बच्चा कस्तो जन्म’न्छ ? कुनै अपा’ङ्गता त हुदैँन ?गर्भवती महिलालाई यो चिन्ता हुनु स्वाभाविक हो । चिकित्सकका अनुसार गर्भाव’स्थामा हुने सानो गल्तीले पनि बच्चा अ’पांग हुन सक्छ ।पर्याप्त पौष्टिक आहार नलिनाले, क्याल्सियम र भिटामिन डिको कमीले गर्भमा हुर्किरहेको शिशुमा केही कमीहरु देखिन्छन् । गर्भाव’स्थामा निम्न कुरालाई ख्याल नराखे शिशु अपा’ङ्ग जन्मन सक्छ ।

गर्भाधारणको चाहा’ना भएका महिलाले ३ महिना पहि’लेदेखि नै थाइराइड, सिस्ट आदिको परी’क्षण गराउनु पर्दछ । गर्भावस्थाको ३ महिना पहिलेदेखि नै महिलाहरुले फोलिक एसिडको सेवन गर्नुपर्छ । फोलिक एसिडको से’वनले बच्चा र आमामा रगतको कमी हुँदैन । गर्भावस्थाको क्रममा महिलाले भाइरल इन्फेक्स’नबाट बच्नु पर्दछ । त्यसैले गर्भवती महिला भीडभा’डमा नजानु नै राम्रो हुन्छ ।

गर्भावस्थाको क्रममा महिला’हरुलाई धेरै होहल्लाको वातावरणमा बस्न दिनु हुँदैन । यसले बच्चाको सुन्ने शक्ति कम हुन सक्छ । ध्वनी प्रदुषणमा हुर्किएको बच्चा’मा श्रवण शक्ति मात्र नभई बोल्ने क्षमतामा पनि असर पर्दछ । किनभने बच्चाले केही नसुने उच्चारण क्षमता हुँदैन । गर्भवती महिलाले मदिरा, धुम्र’पान सेवनको लत छाड्नु पर्दछ । मदिराको सेवनले गर्भ तुहिने र भ्रुण’को विकास रोकिन सक्छ ।

धुम्रपा’नको लतले बच्चाको तौल कम हुनसक्छ । गर्भावस्थामा प्याकेज्ड जुस, कोल्ड ड्रिंक्स, बाहि’रको खाना खानु हुदैँन । साथै चटपटे, अत्याधिक पिरो अमिलो खानु हुदैँन । तसर्थ जिब्रोलाई नियन्त्रणमा राख्नुपर्छ । अझ सके’सम्म पिज्जा, बर्गर, स्ट्रिट फुड, चटपटे, पानी’पुरी सेवन नगरेकै राम्रो ।-एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्