शिशिर भण्डारी अभिनित ‘माछी पानीमा’ बोलको गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

पछिल्लो सम’य एकपछि अर्को म्युजिक भि’डियोको साथमा आईरहेका क’लाकार तथा सन्चारकर्मी शि’शिर भण्डारी नयाँ म्युजिक भिडि’योमा माछा व्यापारीको भु’मिकामा देखिएका छन् । ‘माछी पानीमा’ बोलको गीतमा उनलाई चा’वाहिल चोकमा माछा बेच्दै गरेको अव’स्थामा देखिन्छ ।

शिशि’रसँगै बिना राउत र प्रेम भारतीको अभिनय रहेको गीतलाई कुमार अभि र मेलिना राईको आ’वाज रहेको छ । कुमार अभिकै शव्द सँगीत रहेको गीत नयाँ नयाँ न्युज नेपा’लबाट आएको छ । सबैलाई नचाउने गीतको भिडियोलाई धेरैले रु’चाउनु भएको छ ।-इताजा खबर बाट

प्रतिकृया दिनुहोस्