किलोको डेढ लाख पर्ने यो हो विश्वकै महँगो तरकारी, के के छन् त यसका विशेषता

यो दुनियामा एउटा यस्तो तरकारी छ, जसको मूल्य एक कि’लोकै झ’ण्डै डेढ लाख रुपैयाँ पर्दछ । सोही कार’ण यो तरकारी विश्वकै सबै’भन्दा महँगो त’रकारी बनेको छ । यो तरकारीको नाम ‘हप शुट्स’ हो । हप शुट्स औ’षधीय गुणले भरिपू’र्ण हुन्छ भनिन्छ । सोही का’रण त्यसको प्रयोग जडीबुटीको रु’पमा पनि हुने गर्दछ ।

उक्त तरकारीको बोटमा लाग्ने फूललाई ‘हप कोन्स’ भनिन्छ । सोही फूललाई बियर बना’उन प्रयोग गरिन्छ । बोटको बाँकी भा’गलाई तरकारी वा सला’दको रुपमा खाइन्छ । यो तरकारी यति धेरै म’हँगो हुनाका कारण कुनै त’रकारी बजार वा सुपर’मार्केटमा सायदै पाइएला ।

मानिसहरु यसलाई काँचै पनि चपाउने गर्दछन् । यसको औषधीय गुणको पहिचान श’दियौँ अघि नै भएको हो । इस्वी सम्वत् ८०० को आ’सपास मानिसहरुले यसलाई बियरमा मिला’एर पिउँदथे । त्यो सि’लसिला अहिले’सम्म पनि चलि’रहेको छ । -इताजा खबर बाट

प्रतिकृया दिनुहोस्