नायिका वर्षा शिवाकोटी कोरोना भाइ’रसको महा’मारीका बीच दशैंको टीकापछि अमेरिका उ’डिन् । उनी अमेरिकामा रमाइर’हेका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरे’की छिन् ।
अमेरिकामा हुँ’दा उनले ब्याइफ्रेण्ड सविनजंग थापासँग भेटेका तस्वी’रहरु पनि आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत शे’यर गरेकी छिन् । त्यसो त वर्षाले यो सम्बन्धबारे अझैस’म्म मुख खो’लेकी छैनिन् ।
नेपालमा हुँदा वर्षाको नाम निर्दे’शक मिलन चाम्ससँग जोडिएको गसिपहरू चल्ने गर्थ्यो । पछिल्लो समय भने यी दुईको स’म्बन्धमा तिक्तता आएको नजिकका फिल्म’कर्मीहरु बताउँछन् ।
वर्षाले आफू कामले आएको र सोही क्र’ममा सविन’सँग भेटेको बताएकी छिन् । उनले सामाजि’क सञ्जालमा शेयर गरेका तस्वीरहरुले उनको प्रेम प्रसंगलाई फेरि एकप’टक च’र्चामा ल्याएको छ । -खबरहब बाट