शिशिर भण्डारीको ‘फोटो फिरिममा’ गीतले युट्युबमा १ करोड भ्युज पायो, गायिका रचना रिमाल दँग (भिडियो हेर्नुहोस्)

नेपाली संगीत आकाशमा धेरै गीतहरु सार्ब’जनिक भैरहेका छन् । डिजिटल दुनियाले नेपाली बिच राम्रो छाप छोडे’संगै गीतहरु सार्ब:जनिक हुने क्रम झनै बा’क्लिदो छ । केही हिट हुन्छन् केही सबैका लागि फिट हुदैनन् र लगा’नी डुब्छ । यता एउटा गीतले भने राम्रो सफ’लता पाएको छ ।

गीत संगै गीतकी गायिकाले समेत सोही गी’तबाट आफुलाई ब्यव’सायिक गायिकाको रुपमा स्थापित गराईसके’की छन् । सो गीत हो “फोटो फि’रिममा” । जुन गीतको भिडि’योले यतिबेला करोड भ्युज पाए’को छ भने यहि गीतबाट स्था’पित गायिकाको बाटो हिड्न थाले’की रचना रिमाल अहिले’की ब्यस्त गायिकामा पर्छिन ।

सो गीतको भिडियो २०२० मार्च २१ का दिन युट्युबमा सार्ब’जनिक गरिएको हो । सार्बज’निक पश्चात् गीत संगै गायिकाले पनि च’र्चा बटुलेको हो । रचनाले गाएको उक्त गीतमा शब्द संगीत समा’जसेवी, मोडल तथा संचार’कर्मी शिशिर भन्डारीको रहे’को छ ।-इताजा खबर बाट
भिडियो हेरौं:

प्रतिकृया दिनुहोस्