५ दशकसम्म अविवाहित बलिउड अभिनेत्रीहरु

बलिउड स्टार आफ्नो जीव’नलाई आफ्नै इच्छा अनु’सार बाच्न चाहन्छन् । आम मा’निसको भन्दा फरक जीव’नशैली बिताउने यी कला’कारलाई उमेर ढल्के पनि विवाह गर्ने सोच पलाउँदैन ।

आजकल अक्सर म’हिलाले ३० बर्षको आसपा’समा विवाह गर्दछन् । बलिउ’डका यस्ता केहि अभि’नेत्री छन् जसको ४०/५० बर्षको उमेरसम्म विवाह भएको छैन । आज हामी बढि उमे’रसम्म पनि वि’वाह नगर्ने बलिउड अभिने’त्रीका बारेमा चर्चा गर्नेछौ ।

नगमा
सन् १९९० बाट फिल्म बागी मा’र्फत बलिउडमा प्रवेश गरेकि चर्चि’त अभिनेत्री नगमा अहिले राजनी’तिमा स’क्रिय छिन् । उमेरले ४५ काटेकि यी अभिनेत्री अझै अविवा’हित छन् ।

तब्बू
बलिउडमा राम्रो अभि’नेत्रीका रुपमा छवि बनाएकि अभिनेत्री तबूले फिल्म विजय’पथबाट बलिउडमा ‘प्रवेश गरिन । उमेरले ४९ लागेकि तबु अझै अविवा’हित छिन् । उनले दुई पटक भारतीय राष्ट्रिय पुर’स्कार र ६ पटक फिल्मफेयर जि’तेकि छन् ।

सुष्मिता सेन
पूर्वमिस यूनिभर्स सुष्मिता सेनले समेत अझै’सम्म विवाह गरेकि छैनन् । हुनत हाल उनी रोह’मन शलसँग डेटमा छिन् । जसले चाडैँ विवाह हुनसक्ने अनु’मान गर्न सकिन्छ । तर ४४ वर्षीय सुष्मिता अवि’वाहित नै हुन् । उनी एडोप्टद्धारा लि’इएका दुई छोरीकी आमा हुन् ।

अमिषा पटेल
सुपरहिट फिल्म कहो ना प्यार है, गदर लगा’यतका फिल्मबाट बलि’उडमा तहल्का मच्चाउन सफल अभि’नेत्री अमीषा पटेल समेत अझैसम्म अविवाहित छन् । ४४ वर्षीय अमीषा अझै पनि बोल्ड अ’वतारमा फिल्ममा देखा पर्दै आ’एकि छन् ।

तनीषा मुखर्जी
बलि’उडकी चर्चित अभिनेत्री काज’लकी बहिनी तनिषा मुखर्जी ४२ बर्षसम्म पनि अविवा’हित नै हुन् । उनले बलिउडमा सफलता पाउन सकिनन् । एकताका उनको नाम उद’य चोपडा र अरमान कोहलीका साथ जोडि’एको थियो । तर उनको वि’वाह भने भएन । -खबरहब बाट

प्रतिकृया दिनुहोस्