आफ्नी आमाको गीतः ‘तिमी र म’ मा साम्राज्ञी आफ्नो प्रेमीसंग (भिडियो हेर्नुहोस्)

अभिनेत्री सा’म्राज्ञी राज्य लक्ष्मी शाहले आफ्नी आ’माको स्वरमा रहेको गीतमा अ’भिनय गरेकी छन् । उनले आमा नेहा शाह’को ‘तिमी र म’ बोल’को गीतमा अ’भिनय गरेकी हुन् ।

‘कहाँबाट आ’यौ तिमी ? को हौ तिमी ? लैजा’उन मलाई पनि’ बोल’को गीतको उक्त भि’डिओमा उनका प्रेमी देवाशं रा’णाले पनि अ’भिनय गरेका छन् ।

नेहाकोस्वर रहेको गीत’को शब्द तथा संगीत बिराज गौ’तमको रहेको छ । भिडिओलाई बेसमेन्ट प्रोडक्सनले तयार पारेको हो भने भिडिओका प्रस्तुतकर्ता रमेश एमके पौडेल हुन् ।-इताजा खबर बाट
भिडियो हेरौं:

प्रतिकृया दिनुहोस्