अंगुर स्वा’दका लागि मात्र नभई स्वा’स्थका लागि पनि उतिकै फाइदा ज’नक मानिन्छ । यो स्वादका निकै गु’लियो र अमिलो हुने गर्दछ । यो एउटा रह’रे फल हो । यो जन सुकै बेला पनि से’वन गर्न सकिन्छ ।
अंगुर स’बैलाई मन पर्ने फल’फुल हो अंगुरलाई औषधीको रु’पमा प्रयोग पनि गर्न सकिन्छ भन्ने सबै’लाई थाहा नहुन सक्छ । यसले मानिसको सुन्दर’तासँगै स्वास्थ्यमा समेत राम्रो गर्छ । अंगुर खानाले कब्जि’यतको समस्या’बाट टाढा राखी पाचन’शक्तिलाई स्वस्थ राख्न स’हयोग गर्छ ।
निय’मित अंगुरको सेवन गर्नाले कोलस्ट्रल कम गर्न म’द्दत गर्छ । यसको सेवनले किड्नीको स’मस्या समा’धान गरी युरिक एसिड कम गर्न स’हयोग गर्छ ।
यसको निय’मित सेवनबाट छा’लाको सौन्दर्य, रुघाखोकी आदिबाट छुटकारा पा’उन सकिन्छ । रक्तस्रावको समस्यामा एक गि’लास अंगुरको जुसमा दुई चम्चा मह घो’लेर खाने हो भने निय’न्त्रणमा आउँछ । घाउ, ख’टिरा निको पार्न पनि अंगुर सह’योगी हुन्छ । -OsNepal बाट