अञ्जु पन्त र निशान भट्टराईको ‘ढाकाटोपी’ बोलको गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

लोकप्रिय गायिका अञ्जु पन्त र निशान भट्टराईको आ’वाज रहेको ‘ढाकाटोपी’ बोलको गीत सार्वज’निक गरिएको छ । उक्त गीत शुक्रवार ओएसआर डिजि’टलको आधिकारिक युट्युब च्यान’लबाट सार्व’जनिक गरिएको हो ।

रघु परियारले रचना गरेका श’ब्दमा माया पिरतीका भा’वना व्यक्त गरिएको छ । यस्तै गीतमा पुरुषोत्तम न्यौपानेको सं’गीत रहेको छ भने गीत प्रिज्मा स्टुडियोमा रेक’र्ड गरिएको हो । गीतको भिडियोमा कैशा रावत, जय रसाइली र दीपारत्न श्रेष्ठलाई दे’ख्न सकिन्छ । बिहेको माहोल त’यार पारेर भिडियोको छायां’कन गरिएको छ ।

सौरभ लामाले छायांकन गरेको भिडियोलाई अर्जुन जिसीले सम्पा’दन गरेका हुन् । यस्तै भिडियोको नि’र्देशन रामजी लामिछानेले गरेका हुन् । -खबरहब बाट

प्रतिकृया दिनुहोस्