अब अण्डाको बोक्राले जोड्ने छ टुटेफुटेको हड्डी

मानिसहरु स्वस्थ रहन तथा भि’टामिन प्राप्त गर्न अण्डा खाने गर्छन् । यसक्रममा अण्डा’को बोक्रा भने त्यतिकै फा’लिन्छ । अण्डाको बोक्रा कुनै काममा प्रयो’ग गर्न पनि सकिँदैन । तर अब भने त्यसो नहुने भएको छ ।

अण्डाकोबोक्रा भा’चिएको तथा फुटेका ह’ड्डीहरु जोड्न प्रयोगमा आउने भएको छ । अहिले प्रयोगमा रहेको प्लास्ट’रको ठाउँमा अण्डाको बोक्राले भा’चिएका तथा फुटेका हड्डी जो’ड्ने एक अध्ययनले देखाएको छ । अध्ययनले दे’खाएका तथ्य’हरु यस्ता छन् ।

अण्डाको बा’हिरी बोक्रा क्याल्सियमबाट बने’को हुन्छ । यसै का’रण यसले बोन सेल्सलाई वि’कसित गर्नमा सह’योग गर्नेछ । अध्यय’नअनुसार बोन सेल्सबाटै टिसु बन्दछ । जसका का’रण टुटे, फुटेको ह’ड्डी चाँडै जोडिने छ ।

यसकोप’रीक्षण मुसामाथि गरिएको थियो । यस प्रविधिको प्रयो’गबाट बोन ग्राफ्टिङ्ग सर्ज’रीलाई थप सहयोग पुग्ने शोधकर्ता’हरुको विश्वास छ । यसबाट टुटे, फुटे’को तथा भाचिएको हड्डी जोड्न’का लागि प्लास्टरको सह’योग लिनु पर्ने छैन ।

अण्डाको बो’क्रालाई मसिनो गरी पिसेर एक हाइ’ड्रोजेल मिक्सचरमा राखिएको थियो । यसबाट एक फ्रेम ब’नाइएको थियो । यही फ्रेमले बोन सेल्सलाई विक’सित गर्ने र हड्डीलाई जो’ड्ने काम गर्नेछ ।

अण्डाको बोक्रामा कोला’इजन, ग्लूकोस्यामाइन, काड्रोइटिन, हाइल्यूरोनिक एसिड तथा क्या’ल्सियम जस्ता पो’षक तत्व पाइन्छ । यसको प्रयो’गबाट सबै किसिमको हड्डीस’म्बन्धी रोगको उप’चार हुन सक्ने देखिएको छ ।

अण्डाको बोक्रामा ओमेगा थ्री फ्या’टी एसिड पनि हुन्छ । यसैले ५ मिली ग्रामको मात्रा’मा यसको सेवनले हड्डीको खोक्रोप’नको समस्या’बाट बचाउन सक्ने अध्य’यनले देखाएको छ । हड्डी बढ्ने तथा बाङ्गिने सम’स्या भएका मानिसहरुले अण्डाको बोक्रा’को प्रयोग गरेमा लाभ’दायी हुनेछ ।

अण्डाको बोक्रा’लाई मसिनो गरी पिस्ने र सोया पाउडर’सँग मिलाएर सेवन गर्ने हो भने कमजो’रीपन हट्ने छ । शरीरमा ता’कत मिल्ने छ भने हड्डी पनि बलियो हुनेछ । हड्डीलाई ल’चिलो बनाइ राख्न पनि अण्डाको बो’क्राको प्रयोग फाइदा’जनक हुनेछ ।

यसलेनयाँ सेल्स विकासमा सह’योग गर्नेछ । अण्डाको बो’क्रालाई पिसेर घाउमा लगाएमा चाँडै घाउँ पुरिने अ’र्थात निको हुनेछ । यसमा रहेको पो’षक तत्वले छालालाई च’म्किलो बनाउन पनि सहयो’ग गर्नेछ । -खबरहब बाट

प्रतिकृया दिनुहोस्