नायिका रेश्मा घिमिरे कार्तिक महिनामा नै बेहुली भइन्, को संग बिहे गरिन् त? (भिडियो हेर्नुहोस)

नायि’का रेश्मा घिमिरे र मोडल तथा डान्सर विजु पार्कीले कार्तिक महि’ना मै बि’हे गरेका छन् । आईतबार मे’हन्दि थियो भने शनिवार गोदावरीमा बि’वाह भएको हो ।

यो बिवाह साँ’च्चिकै भने होईन । यो बिवाह एक ए’ल्बममा स’मावेश गीतको लागि भएको थियो । ‘लगनगाँठो’ नामक एल्बममा पाँच’वटा गीत रहेका छन् भने पाँचवटै गीतले एक पूर्ण बिवाह सम्प’न्न भएको जनाउनेछ । यि गीतहरुलाई सुब्रत आचार्यले नि’र्देशन गरेका छन् ।

भिडियोहरुमा रेश्मा र विजुको साथमा गायिका प्रवि’शा अधिकारी, मोडल गरिमा शर्मा, मोडल अभिषेक श्रेष्ठ लगा’यतको अभिनय रहेको छ । भिडियोहरु मंसिर महिनामा सार्वज’निक हुनेछन् । -Osnepal बाट
भिडियोमा हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्