हास्य टेलिसिरियल ‘सक्किगोनी’ ले छोड्यो नेपाल टेलिभिजन,अब कुन टेलिभिजन बाट कहिले प्रसारण हुँदै छ त?

हास्य टेलि’सिरियल ‘सक्किगोनि’ आगा’मी २० मंसिरबाट पुनः प्रसार’णमा आउने भएको छ । नेपाल टेलिभिजनबाट प्र’सारण हुँदै आएको यो टेलिसिरियल को’रोना महामारीपछिको लकडा’उनसँगै बन्द भएको थियो । पुनः प्रसा’रण हुन लागेको यो टेलिसिरियल अब भने नेपाल टेलिभिजनबाट प्रसा’रण हुने छैन ।

टेलिसिरियलका क’लाकार तथा निर्दे’शक अर्जुन घिमिरे ‘पाँडे’का अनुसार टेलिसिरियल अब हिमा’लय टेलिभिजनबाट प्र’सारण हुनेछ । पुरानै कला’कार र पुरानै विषयवस्तुमाथि बन्ने सिरियल प्र’सारण गरेको पैसा तिर्न नपर्ने भएपछि हिमालय टेलिभिजनमा गएको घि’मिरेले बताए । उनले भने, ‘हरेक शृंख’लाका लागि नेपाल टेलि’भिजनमा दुई लाख ५५ हजार रुपैयाँ तिर्दै आइरहेका थियौँ । हिमालय टेलिभिजनमा त्यो ब्रो’डकास्ट चार्ज तिर्नु नप’र्ने भएको छ ।’

प्रत्ये’क साता साढे दुई लाखभन्दा बढी रकम ब्रोडका’स्टका लागि तिर्नु नपर्ने भएपछि धेरै सहज हुने घिमिरेको आ’कलन छ । तर, युट्युबमा भने पुरानै च्या’नल ओएसआर डिजिटलबाट सा’र्वजनिक हुनेछ । ‘हामीले हिमालय टेलिभिजनलाई टिभीमा प्रसा’रणको मात्र अधिकार दिएका हौँ,’ घिमिरेले भने । -इताजा खबर बाट

प्रतिकृया दिनुहोस्