महान श्रीमान भनेर सबैले चिन्ने बिनोद खड्काले आफ्नी बि’रामी श्रीमतीको ज’न्मदिन हस्पिटलमै मनाइ’दिएका छन । भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी सम्ब’न्धमा रहने, श्रीमती र छोराछोरीलाई दुः’ख दिने, कुट’पिट गर्ने ।
यातना दिने गरेका घटना आज’भोली दिनहुँ जसो बाहिर आइ’रहेका छन् । यद्यपि बाहिर आएका घटना ए’काध मात्रै हुन् । दोब्बर, तेब्बर घट:ना भित्रभित्रै लुकाइन्छन् । इज्ज’तको डरले बाहिर ल्याइदैनन् ।
तर गुल्मी धुर’कोट, पिपलधार घर भएका विनोद खड्का भने एउटा यस्ता उ’दाहरणीय श्रीमान् हुन्, जसले श्रीमान् हुनुको म’हत्व र क’र्तव्य दुवै कुरा प्र’माणित गर्दैछन् । विवाहको मण्ड’पमा अग्नीलाई साक्षी राखी, सात फेरा घुमेर, सात ज:न्म संगै हुन गरेको कबुल अनु’सार निर्देशित छन् । उनलाई देख्ने जो को’हीले भन्छन्, ‘श्रीमान् हुन् त यस्तो ।’
विनोद भन्छन्, “दुःख पर्दा त हो नि हेर्ने । राम्रो हुदाँ त किन हेर्नु पर्यो र ?” उनको यो भनाइ ने’पाली भनाइसंग पनि मेल खान्छ, – ‘श्रीमान्को गरि’बीमा श्रीमती चिनिन्छे, श्रीमती बि’रामी पर्दा श्रीमान् चिनिन्छ ।’ विनोदलाई सा’यद यो भन्दा धेरै अब चिन्नु पर्दैन । उनी अस’ल मात्रै होइन, धर्मी श्री’मान् पनि हुन् ।- Osnepal बाट
भिडियो हेर्नुहोस :
<iframe width=”382″ height=”215″ src=”https://www.youtube.com/embed/iTvIF2fdAKw” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>