पछिल्लो केहि समय यता इन्द्रेणीको चर्चा स’र्बत्र छ सोहि क्रममा नया कलाकारहरुको जन्म पनि प’छिल्लो समय निकै हुन थाले’को छ,यसैले होला सानी नानी’हरुको आगमन इन्द्रेणीमा दिन प्र’तिदिन हुन थालेको छ।आज फेरी सानी नानि रबिना इन्द्रेणीमा दोहोरी खेलेर तह’ल्का पिट्न पुगेकी छिन।
इन्द्रेणीको बिशे’ष कार्यक्रममा रबिना र आयुसा संगै मिलन र कृष्ण कंडेल बीच ए’कसाथ दोहोरी चले संगै सबैले उनीहरु बि’चको दोहोरीलाई बिशे’ष रुपमा लिएका छन।सोहि क्रममा इन्द्रे’णी सकिए संगै कृष्ण कंडेल सहितको टिम मिडि’यामा देखिएका हुन् । कस्तो रहयो इन्द्रेणी दोहोरी हेरौ : -इताजा खबर बाट