राशी अनुसार शनिको साढे सात ग्रह दशाको दोष हटाउन के गर्ने ?

शनिको साढे सातको द’शा कसैमा एक पटक देखा परेमा यसले निकै ठुलो क्ष’ति पुर्‍याउने ज्योतिषशास्त्रीहरु बताउँछन् । बिरलैलाई मात्र यसले ला’भ गर्छ । त्यसैले शनिको साढे सात दशाको दाे:ष निवारण गर्न विभिन्न शास्त्रीय वि’धि अपनाउनुपर्छ । यदि तपाईमा पनि साढे सातको द’शा चलेको छ भने त्यसको दो’ष देखिने ज्योतिष शास्त्रीहरु बताउँछन् ।

यदि साढे सातको द’शा चलेको छ भने तपाईको जीवन निकै कष्ट’कर बन्छ । तपाईले चाहेका कुनै पनि काम फ’त्ते गर्न सक्नुहुन्न । घरमा पनि अनिष्ठ हुन्छ । यस्तो दशाको दो’ष निवारणका लागि शनिबार पारेर फलामका सामाग्री शनिदेवको मन्दिरमा चढाउनुपर्छ । यसबाट शनिको द’शाबाट मु’क्ति मिल्छ । यस बाहेक राशि अनुसारका निम्न उपाय गरेमा पनि शनिको साढे सातको द’शाबाट मुक्ति पाउन सकिन्छ ।

मेष राशि
मेष राशिमा शनिको साढे सातको सम’स्या देखा परेमा अरुको भरमा पर्ने काममा पनि आफै अग्रस’र हुन आवश्यक छ । यस बेलामा कामको तना’व र चिन्ता बढि हुने भएकाले कुनै पनि नि’र्णय लिन हतार गर्नु हुँदैन । कुनै कारोबार वा महंगो वस्तु लिनुपूर्व निकै सो’चविचार गर्नुपर्दछ ।

वृष राशि
वृष राशिको व्ययवृद्धिको नि’यन्त्रण अरुमा निर्भर हुन्छ । तसर्थ कुनै कुराको था’लनी पूर्व आफन्त वा वि’श्वासी नाताका मानिससंग सल्लाह लिनु आवश्यक हुन्छ । जो’खिमयुक्त कामको थालनी गर्दा भावनामा रहेर गर्नु हुँदैन अन्यथा यसको नका’रात्मक असर देखापर्न सक्छ ।

मिथुन राशि
मिथुन राशिका व्यक्तिमा साढे सातको समस्या भए तन्त्र’मन्त्रमा रुचि बढ्ने गर्दछ । धार्मिक स्थल वा ति’र्थको योग हुनसक्छ । त्यसैले धर्म प्रति न’कारात्मक हुँनुहुँदैन । आर्थिक विषयमा विचार विमर्श गर्नु ला’भकारी हुन्छ । सेवा वा दानको काम गरेर पनि शनिको साढे सातबाट मु’क्ति पाइन्छ ।

कर्कट राशि
कर्कट राशिका व्यक्तिमा शनिको प्र’भाव भएमा धर्मस्थलको यात्रा दर्शनको सुयोग बन्दछ । यसरी यात्रा जुरेमा त्यसलाई नि’न्दा गर्नु हुँदैन । साथै प्रभा’वशाली व्यक्तिको सहयोगमा मार्गदर्शन लिएमा मात्र शनिको प्रभाव कम हुने र धन प्रा’प्तिको योग बन्ने हुन्छ ।

सिंह राशि
सिंह राशिका व्यक्तिमा शनिको प्रभा’वले स्वास्थ्यमा समस्या देखापर्न सक्छ । काम गर्दा बि’ग्रने हुनसक्छ । तर यस्तो बेलमा सुझ’बुझका साथ हतार र ला’परबाही नगरी निर्णय लिनु पर्दछ । कुनै पनि वाह’नको प्रयोग गर्दा साव’धानी अपनाउनुपर्छ ।

कन्या राशि
कन्या राशिका व्यक्तिमा शनिको व्यक्ति सातको प्र’भाव भएमा यसले कतिपय अवस्था’मा लाभ गराउन सक्छ । ठूला समस्याको ‘समाधान समेत हुनसक्छ । विवाहका लागि प्रस्ता’व आउन सक्छ । तर कन्या राशिको चञ्चलताका का’रणले राम्रो योग गुमेर पनि स’मस्या बल्झिन सक्छ ।

तुला राशि
तुला राशिका व्यक्तिमा शनिको प्रभा’व देखा परेमा यसले बनेका काम बिर्गाने तथा प्राप्त धन समेत हातबाट फु’त्कने हुनसक्छ । कुनै काम गर्दा अ’नायासै बाधा हुने र अवसर गुम्न सक्छ । तर कतिपय अवस्थामा मित्र र नाताका व्यक्तिको साथले धन’वृद्धि र अ’वसर प्राप्ती समेत हुनसक्छ ।

वृश्चिक राशि
वृश्चिक राशिका व्यक्तिमा शनिको व्यक्ति सातको प्र’भाव देखा परेमा मांगलिक कार्यको आ&योजन हुनसक्छ । मानसिकतामा रचना’त्मक तथा बौद्धिक कार्य गर्ने विचार आए पनि यसमा अप’जस तथा अ’वरोध खेप्नुपर्छ । तर विस्तारै यो स’मस्या आफै हटेर जानेछ ।

धनु राशि
धनु राशिलाई शनिको व्यक्ति सातको प्र’भावले खरा’ब समाचार सुनाउन सक्छ । मेहनत अनुसा’रको फल पाउन सकिदैन । अरुले शंका गर्ने गर्दछन् । नसोचेको स्थानबाट पनि वि’वाद झेल्नु पर्ने हुनसक्छ । धनहानि हुन्छ । तर निय’मित शनिदेवको आर’धना गरे तुरुन्तै मुक्ति पाउन सकिन्छ ।

मकर राशि
व्यक्ति सातको प्रभाव’मा मकर राशिका व्यक्तिलाई केहि फाइ’दा हुनसक्छ । नाताका व्यक्तिबाट राम्रो सह’योग पाउन सकिन्छ । तर कुनै पनि ठुलो निर्णय लिनु पूर्व जोखिम अनुसार जान’कार व्यक्तिबाट सहयोग वा सुझाव लिनु पर्दछ । अन्यथा राम्रो अ’वसर पनि गुमेर जानसक्छ ।

कुम्भ राशि
कुम्भ राशिका व्यक्तिमा शनिको सातको प्रभावले राम्रा व्यक्ति’सँग भेट र सम्बन्ध बनाउने योग हुन्छ । यसले राम्रो आ’म्दानी हुने तथा मनोरञ्जनात्मक काममा साथ दिएमा पनि स’फलता पाउने बेलामा भने खुट्टा तान्नेहरु सक्रि’य बनाउने गर्दछ । तसर्थ शनिलाई प्रस’न्न गराउनु आवश्यक हुन्छ ।

मीन राशि
मीन राशिका व्यक्तिमा शनिको सातको प्रभावले अप्रत्या’शित लाभको अवसर जुराउँछ । तर लगातारको का’मबाट हुने आर्थिक उन्नतिमा भने बाधा हुनसक्छ । भाग्य अनुकूलता नभएमा जस्तो मे’हनत गरेमा पनि बनेको काम गुम्न सक्छ । तर मेहनत छाड्नु भने हुँदैन, पछि यसले लाभ दिन्छ । -खबरहब बाट

प्रतिकृया दिनुहोस्