पूर्वमिस नेपाल श्रृंखलाले मना‍इन् शिरुवारीमा जन्मदिन,उनी कति वर्ष पुगिन् त?हेर्नुहोस्

पूर्वमिस नेपाल श्रृंखला खतिवडाले प’र्यटकीय गाउँ शिरुवारीमा जन्म’दिन मनाएकी छन्। खतिवडाले २५ औं जन्मदिन मना’एकी हुन्। खतिवडा मिस नेपाल’सहित मिस वल्र्ड टप १२ पनि हुन्।

२०१८ का मिस नेपाल खतिवडासहितको १३ जनाको स’मूह शिरुवारीमा ३ दिन बसेर फर्कि’सकेका छन्। मुस्ताङ्का समाजसेवी नावाङ ला’मासहित यूट्युव ब्ल’गर सिसन बाँनिया, नायक सारुक ताम्राकारलगायतको स’मूहले शिरुवारी पुगेका हुन्।

मुस्ताङ्को लोमान्थाङ्सम्म पुग्ने अ&भियानमा आएका उनीहरु कोरोनाका का’रण उता पुग्न नसकेपछि शिरुवारीबाटै फर्किएको प’र्यटन व्यवसायी उर्मिला गुरुङले जा’नकारी दिइन्। नव युवा क्लबले केकको व्यवस्था’पन गरेको थियो।

आँधीखोला गाउँपालिका १ पञ्चमूलस्थित शिरुवारीमा उनीहरुले यहाँ तीन दिन बिताए। बसाइका क्रममा उनीहरुले गाउँले तथा पहा’डीया जीवन, कला, संस्कृति, गुम्वा, भ्यू टावर, म्यूजियम, धारुलगायतका क्षेत्रका घुमिफिर तथा अव’लोकन गरे।

बाक्लो गुरुङ बस्ती रहेको शिरुवारीको कला, संस्कृति र रहन’सहनका बारेमा सा’त्क्षात्कार गरे। कला संस्कृति र स्था’नीय भेषभुषामा नाचे, गाए, रमाए। चिसो र सफा वा’तावरण, सुन्दर, सफा र खुशी बोलीव्यवहारले आफू निकै प्रभा’वित भएको खतिवडाले बताएको गुरुङले भनिन्। उनी पुनः आउने बाँचाका साथ फर्कि’एको पनि उनले बताइन्।

चि’टिक्क मिलेको सफा घर, बस्ती। स्थानीय उत्पा’दनमा जोड। पारि’वारिक सदस्य झैं व्यवहार गर्दे घरघरमा पाहु’ना राख्नेगरी घरबास पर्यटनका अभि’यन्ता पूर्व सांसद स्व. क्याप्टेन रुद्रमान गुरुङको विशेष पहलमा २०५४ सालदेखि होमस्टेका रुपमा संचा’लनमा आएको हो।

यहाँ गुरुङ जीवन’शैली स्थानीय संस्कृतिका माध्य’मबाट पर्यटकलाई न्यानो आतिथ्यता प्रदान गरिन्छ भने स्थानीय खानापा’नमा जोड दिइन्छ। नेपालमा पहिलो पटक होमस्टे संचालन गर्ने स्याङजाको सिरु’वारीलाई होम’स्टेको उद्गम थलोको रुपमा परि’चित छ। -अन्नपूर्णपोस्ट बाट

प्रतिकृया दिनुहोस्