कोरोना संक्रमणले आइसियूमा रहेका पूर्वपति मनोजलाई सम्झेर यस्तो मन छुने स्टाटस लेखिन् मिनाले

कोरोना सं’क्रमित भएका हास्य कलाकार मनोज गजुरेल अ’हिले अस्पतालको आ’इसियूमा छन् । कात्तिक १० गते कोरोना सं’क्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका गजुरेलको अवस्था विग्रदै गएपछि बुधबार सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा भ’र्ना गरिएको थियो ।

अहिले अस्पतालको आइसियूमा राखेर उ’पचार भइरहेको छ । यसैबीच गजु्रेलकी पूर्वपत्नी मीना ढकालले स्वा’स्थ्य लाभको कामना गरेकी छिन् । उनले सामाजिक सञ्जालमा मनछुने स्टा’टस लेख्दै भौतिक रुपमा टाढा भएपनि आफुले मनोजलाइ धेरै मा’या गर्ने बताएकी छिन् । उनले मनोज आईसियुमा उपचारा’रत छन् भन्ने समाचारले आफुलाई वि़’क्षिप्त बनाएको बताएकी छिन् ।

सुस्वास्थ्यको लागि भगवान संग प्रार्थ’ना गर्दै उनले जतिसुकै म’नमुटाव भएको भएपनि सि’किस्त भएको आफुले सहन नसक्ने बताउकी छिन् ।
उनले लेखेकी छिन् – जिन्दगीले जुनसुकै मो’ड अख्तियार गरेको भएपनि तिमी कुनै समय’को मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसंग एका’कार भएकी थिएँ । हामी एक भएका थियौँ र म पर’म्परा अनुसार तिम्रो सिंदुरको ऋ’णी भएकी थिएँ ।

तिम्रो सेवा’लाई मेरो परम धर्म ठानेर तिमी संग मैले जिव’नका विसौँ बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मिय’ताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु । केही अप’वादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्प’ण गरेकी थिएँ ।

भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फे’रीपनि मेरा दुई सन्तानको जन्म’दाताको रुपमा आजपनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु। आज तिमी आईसियु मा उप’चारारत छौ भन्ने समाचारले मलाई वि़क्षि’प्त बनायो । जतिसुकै मन’मुटाव भएको भएपनि तिमी सि’किस्त भएको म सहन नसक्ने नै रहेछु आज मह’सुस भईरहेछ।

म तिम्रो सुस्वास्थ्यको लागि भगवान संग प्रा’र्थना गर्दछु । तिम्रो जिवन संग मेरा दुइ सन्तान पनि जोडि’एका छन। तिमी ठिक छौ र त उनीहरु ढुक्क छन, सुर’क्षित छन । छुट्टै भएपनि टाढै भएपनि तिम्रो सला’मतीले मात्रै मेरा सन्तान स’लामत छन् म यो रिय’लाईज गरिरहेछु

मेरो प्रार्थ’ना सुन्छन भगवानले, तिमी छिटै अस्पतालबाट डिस्चा’र्ज हुनेछौ र बाबुनानीको सामिप्य’तामा पुग्नेछौ भन्ने आशामा छु । मनोज गजुरेल, तिमी छिटै हार मान्ने मान्छे होईनौ—मैले बिसौँ तिजका निरा’हार व्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घा’युको कामना गर्न छोडेकी छैन । छोराछोरी तिम्रो प्रति़’क्षामा छन।।।

तिमी र म विच जस्तासुकै ब्यब’हारीक बे’मेल भएपनि तिम्रो जिवन मेरोलागि महत्व’पुर्ण छ(हार नमानिदेउ । छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ,उही तिमीलाई आयु’श्मान भएको देख्न चाहने तिम्री पूर्व अर्धाङ्गीनी -OsNepal बाट

प्रतिकृया दिनुहोस्