यतिबेला हामी सिन्धुली जिल्लाको धिमा’ल गाउबाट यो ख’बर प्रस्तुत गर्दैछौ, जहा गाउमै पहि’लोपटक अटो ल्याएर र चला’एर लाखौ आम्दानी गरेकी पबित्रा फुया’लको बारेमा कुरा गर्दैछौ ।
गाउमा गाउलेले त के भने के भन्न बाकी राखेर तर यिन’लाई आफनो परिबार र श्रीमा’नको साथले सधै हौस’लानै दिईरहयो । कहिले पनि यिनको पाइला आफनो लक्ष्य र काम’बाट एक इन्च पनि डग’मगाएन, सधै“ एकत्रित भएर ला’गिन र आज यसरी यो ठाउ’मा पुग्न सकिन ।
महिनाको करिब डेढ लाख हारा’हारीमा कमाउने पबित्रा एकदमै स्वच्छ हृदय र मेहनती स्वभाब’की छिन त्यसैले त गाउमा बि’लिडङ घर ठडाएर बसेकी छिन ।
सु’रुसुरुमा त गाउलेले कुरा का’टदा धेरै रोईन तर अहिले बानी पर्यो सबैको साथ र पे्रर’णाले अघि बढन झन मदत गर्यो यिनलाई । सधै दुखमात्र आउने हाम्रो स’माजमा यि महिलाको यो प्रेरणा’दाययी जिबनको दखद कथाले सा’यद सबैको मनमा हौ’सला र उर्जा जगाउनेछ । Osnepal बाट
भिडियाे हेरौ: