पुदिना एक सा’मान्य झार, घाँस र जहाँ पनि पाइने एक प्र’कारको जडिबुटी हो । यो स्वा’लका लागी मात्र नभइ स्वा’स्थका लागी पनि उत्तिकै उप’योगी हुन्छ । जसलाई राम्रो तरिकाले स’दुपयोग गरेको खण्डमा यसका कैयौँ फाइ’दाहरु छन् । जसले रुघादेखि बिच्छी वा सर्पले टोकेको ठाउँमा समेत अमृत समा’नको काम गर्छ ।
बिच्छी वा सर्पले टो’केको ठाउँमा पुदि’नाको पातको रस लगाएमा बिष मार्न सह’योग पुर्याउछ भने रुघा लागेर निकै स’मयसम्म पनि सञ्चो नभएमा पुदिनाको पात नाकको प्वा’लमा राखेको खण्डमा यसले पूरै निको पार्दछ । शरिरमा दाद वा छालामा फु’स्रोपना आएमा पुदिनाको पातलाई दिनमा चार पटक दाद आएको ठाउँ वा फुस्रो भएको ठाउँमा लगा’एमा निको पार्दछ ।
उता पुदिनाको अचार सबैलाई मन पर्छ । अझ यो गर्मी मौसममा खानाको स्वाद ब’ढाउन पुदिनाको उप’योग धेरैले गर्छन् । तर पुदिना केवल स्वा’दिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ । पुदिनामा औ’षधीय गुण पाइन्छ र यसको नि’यमित सेवनले विभिन्न खालका स्वास्थ्य सम’स्याको स’माधानमा स’घाउ पुग्छ । -OsNepal बाट