टिकटकका स्टार सुधिर श्रेष्ठले खेलेको नया दोहोरी गीत ‘टपरी’ (भिडियो हेर्नुहोस्)

पछिल्लो समय’को सांगितिक बजा’रमा नेपाली लोक गित संगित च’र्चा परिच’र्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोता’को नजरमा लोक’प्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकप’छी अर्को गर्दै निकै उत्कृ’ष्ट गीत संगीत बजा’रमा आइरहेका छन् त्यहि मध्ये’को उत्कृ’ष्ट सिर्जना हो टपरी ।

टपरी गितमा विशेषत आफ्नो मायालु’लाई माया रूपि शब्द बाट एक अर्कालाइ प्रशं’सा गरिएको भाव गितले ज’नाको छ । यसै सन्दर्भमा सुमित्रा कोइराला र बिक्रम परि’यारको स्वरमा ‘टपरी’ बोलको गी’तको भिडियो सार्ब’जनिक गरिएको छ ।

गीतमा सुमित्रा कोइ’रालाको शब्द तथा सं’गीत साथै कृष्ण बिक ‘भान्जा’ को संगीत संयो’जन रहेको छ । प्रका’श भट्टले निर्देशन गरेको भिडियोमा सुनिशा बज्र’गाइ र सुधिर श्रेष्ठको अभि’नय रहको छ भने नवराज उप्रेतीको छा’यांकन साथै बिष्णु शर्माले सम्पा’दन गरेका छन ।-इताजा खबर बाट

प्रतिकृया दिनुहोस्