श्वेतासँग लगनगाँठो कस्दै आदित्य, विवाहको तयारी सुरु भयो

गायक आदित्य ना’रायण झाको विवाहको त’यारी सुरु भएको छ । केही दिन अगाडि प्रेमीका श्वेता अग्रवालसँग विवाह गर्ने ब’ताएका आदित्यको घरमा वि’वाहको तयारी स’मेत सुरु भएको छ । जसको अनु:मान उनले अहिले सा’र्वजनिक गरेको तस्बिरबाट ल’गाउन सकिन्छ ।

अहिले आदित्यको रोका सेरे’मनीको तस्बिर बा’हिर आएको छ । तस्बिरमा आदित्य तथा श्वेता दुबै तर्फका परि’वार सदस्य एक’साथ देखिएका छन् । तस्बिरमा आदि’त्यले ग्रे शर्ट र डेनिम लगाएको देख्न सकिन्छ । श्वेता भने पिङ्क स”लवार सुटमा निकै सुन्दर देखिएकी छन् । तस्बिरमा आदित्य र श्वेता ए’कसाथ सगुन समेत लिएर ब’सेको देख्न सकिन्छ । तस्बिर सोशल मि’डियामा भाइरल भैर’हेका छन् ।

गत मंगलबार मात्र आदि’त्यले आफ्नो इस्टाग्राममा विवा’हको घोषणा गर्दै श्वेतासँगको तस्बिर सार्व’जनिक गरेका थिए । उनले श्वेतसँगको तस्बि’रका साथ लेखेका थिए ‘हामी बिवाह गर्दैछौ । म दुनियाको सबैभन्दा भाग्य’मानी केटा हँु । किनभ’ने श्वेता मलाई मिलिन् । उनीसँग ११ बर्ष पहि’ले भेट भएको थियो । अब डिसेम्बरमा बिवाह हुँदैन ।

आदित्यले बिवा’हको तयारीका लागि सामा’जिक संजा’लबाट ब्रेक लिएको समेत बता’एका थिए । आदित्य र श्वेताको पहि’लो पटक १० बर्ष अगाडि फिल्म ‘शापित’को सेटमा भेट भएको थियो । यहि बाट दुबैको प्रेम सुरु भएको थियो । -रातोपाटि बाट

प्रतिकृया दिनुहोस्