अभिनेत्री पुजा शर्मा यति’बेला चलचित्रबाट फुर्स’दमा छिन् । वास्त’वमा उनी मात्रै हैन चलचित्रमा व्यस्त धेरै कला’कार तथा प्रावि’धिकहरु यतिबेला फुर्स’दमा छन् र अन्य बिकल्पहरु खोजि’रहेका छन् ।
म्युजिकभिडियो, सर्ट फिल्म नि’र्माण गरेरै भएपनि कोरोना कहर’को यो समयलाई फल’दायी बनाउन उनीहरु लागि परेका छन् । यस्तैमा पुजालाई लकडा’उन पछि केहि म्युजिक भिडि’योहरुमा देखियो ।
आफ्नो आ’गामी चलचित्र म यस्तो गी’त गाउँछु २ को रिलिज तया’री मै रहँदा पुजाको टिम कोरो’नाको का’रण पछि हट्नु पर्यो । यसैबिच पुजाको नयाँ म्युजिक भिडि’यो युट्युबमा आए’को छ । डार्लिँग तिमी बाला बोलको उक्त गीत’मा पुजाले एक नेवारी युव’तीको भुमिका निभा’एकी छिन् ।
यहि गीतको प्रोमो’शनको क्रममा गरिएको कुाका’नीमा उनी दर्शकले रुचा’एको जोडी आकाश श्रेष्ठसँग नभै अर्कै नेवार नाय’कसँग देखा परिन् । उनले कुराका’नीमा यस्ता रमाईला अनु। भिडियो हेर्नुहोस