अम्बिका गुरुङको गीतमा अस्मिताको स्वर, सृष्टिको अभिनय (भिडियो हेर्नुहोस)

च’र्चित गीतकार अम्बिका गुरुङको शब्द सिर्ज’नामा त’यार भएको ‘तिमी छौ यो मन भरि’ को गीतको भिडियो सार्व’जनिक गरिए लगत्तै राम्रो च’र्चा सुरु भएको छ । अस्मिता अधिकारीको स्वर’मा सजिएको गीत’मा रिकेस गुरुङले संगीत भरेका हुन् ।

भिडियोमा सृष्टि खड्काको अभि’नय देखिन सकिन्छ । भावसागरले बजा’रमा ल्याएको भिडियोलाई निसान घिमिरे कस्यपले निर्दे’शन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायांकन गरेका भिडीयोमा माहि सिंहको मेक’अप र सम्पादन निर्द’शक कस्यपकै देख्न सकिन्छ। -Osnepal बाट
भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्