दयाहाङ राईको जीवन्त अभिनय म्यूजिक भिडियो ‘आउन माया’ मा (भिडियो हेर्नुहोस्)

कलाकार दयाहाङ राई भन्ने बि’त्तिकै जीवन्त अभिनय गर्ने कला’कारको रुप’मा चिनिन्छन् । भद्र स्वभा’वका उनी म्यूजिक भिडियोमा होस् या त फिल्ममा नै किन नहोस् निकै नै सा’धारण रुपमा प्र’स्तुत हुने गर्दछन् । वि’शेषगरी समाजिक विषयहरुमा कथाको माध्य’मबाट उजा’गर गर्ने उनी आफ्नो अभि’नयद्धारा समाजका वास्त’विकतालाई पस्किरहेका हुन्छन् ।

पतिनै सबैको मन’मनमा बस्न सफल क’लाकार दयाहाङ राईको अर्को एउटा नयाँ म्यूजिक भिडियो सा’र्वजनिक भएको छ । ‘आउन माया’ बोलको म्यू’जिक भिडियोमा दयाको जीवन्त अभि’नयलाई दर्शकले फेरी एक’पटक हेर्न पाउने भएका छन् । गायिका मेलिना राई र गायक सुमन राईको स्वर रहेको गीत ‘आऊ न माया’को भिडियो यूटुवमा सार्व’जनिक भईसकेको छ ।

उक्त गीतको शब्द रचना गायक तथा संगी’तकार हरि लम्सालको हो भने, गीतमा संगीत र एरेन्ज पनि हरी लम्सा’लकै हो । माया प्रेम र विरह दुवै पक्ष समे’टिएको उक्त म्यूजिक भिडियोमा कला’कार दयाहाङ राई र बिमला ख’जुमले अभि’नय गरेका छन् । भिडियोमा आफू’लाई भन्दा बढी माया गर्ने मायालु सा’थमा नै हुँदा बेवास्ता गर्ने प्रेमीले मायालु टाढि’एपछि बल्ल प्रेमको महत्व बुझेको कथा’लाई प्र’स्तुत गरिएको छ ।

भिडियोलाई कि’रण चाम्लिङ राईले निर्देशन गरेका छन् भने अनिल रानाले स’म्पादन गरेका छन् । त्यसैगरी भिडियोको छा’यांकन भुपेन्द्र तुम्बाहाम्फे’ले गरेका छन् । दयाहाङका अन्य म्यूजिक भि’डियो जस्तै यसलाई पनि दर्शकहरुले मन परा’ईदिनु हुनेछ भन्ने अ’पेक्षा दयाहाङले गरेका छन् । भिडियो हेरौ:

प्रतिकृया दिनुहोस्