मानिसको श’रीरका विभिन्न भागको छा’लामा दुबी देखिन्छ । कसैको ओठको वरिपरी, कसैको छातीमा, क’सैको हातमा पनि दुवै आएको देखिन्छ । यदी दुबी आएको छ भने बेलैमा चिकि’त्सकको प’रामर्श अनुसार औष’धि गरेमा दु’बी निको हुन्छ ।
दुबीकै कार’ण तनाव लिनु नपर्ने चिकि’त्सकहरु सुझाउँछन् । छाला तथा सौन्दर्य विशे’षज्ञ प्राडा. धर्मेन्द्र कर्णका अ’नुसार सेतो दुबी ह’टाउन सकिँदैन भन्ने सोचाइले कति’पय युवायुवती तना’वमा बस्ने गरेका छन् तर त्यसो होइन, उपचार गरे दुबी ठीक हुन्छ । छालामा रङ दिने को’ष हुन्छ ।
जसलाई मेला’नोसाइट भनिन्छ। मेलानोसाइटको सं’ख्या हरेक व्यक्तिको शरीरमा ब’राबर हुन्छ। तर, यसले नि’काल्ने रङ भने व्य’क्तिपिच्छे फरक हुन्छ । ‘शरीरमा भएको मेलानो’साइटको संख्या घट्यो वा नष्ट भयो भने वरि’परिको तन्तु सेतो हुन पुग्छ । त्यसलाई नै सेतो दु’बी भन्ने गरिन्छ।
हरेक व्यक्तिको शरी’रमा रोग प्रतिरो’धात्मक क्षमता हुन्छ। वाता’वरणको तापक्रम झैं रोगप्र’तिरोधात्मक क्षमता पनि घ’टबढ भइरहन्छ। शरीरको प्रतिरो’धात्मक क्षमता आ’वश्यक भन्दा बढी भएर छालालाई रङ दिने कोष (मेलानोसाइट) लाई न’ष्ट गर्न पुग्छ।
रोगविरुद्ध जाइ’लाग्ने रोग प्रतिरो’धात्मक क्षमताले कहि’लेकाहीँ आवश्य’कभन्दा बढी सक्रिय की’टाणुको साटो आफ्नै शरीर’का कोषलाई नष्ट गर्न थाल्छ। छालालाई रङ दिने कोष’लाई नष्ट गर्दा दुबी देखिन्छ।
जुन ठाउँमा छाला च&लिरहन्छ वा चोट’पटक लागिरहन्छ । त्यही ठाउँमा सेतो दुबी देखा पर्छ। विशे’षगरी ओठ तथा आँखाको वरि’परि, घाँटी, काखी, कम्मर, औंलाको टुप्पो’लगायत ठाउँमा दुबी देखिन्छ।
सेतो दुबी फै’लने र नफैलने गरी दुई कि’सिमको हुन्छ। फैलने खालको दुबी शरीरका विभिन्न अंग’मा देखा पर्छ। नफैलने खाल’को दुबी एकै ठाउँमा मात्र देखा पर्छ। दुबी बढ्ने गरेको छ कि छैन ख्या’ल गर्नुपर्छ। बढि’रहेको छ भने त्यसलाई तत्कालै उपचार गर्नुपर्ने चिकि’त्सक बताउँछन् । तर, नफैलने खालको दुबी छ तत्का’ल आत्तिहाल्नुपर्ने अ’वस्था हुँदैन ।
अहिले सबै खा’लका दुबीको नेपालमै उप’चार हुन्छ। दुबी कति भागमा फैलिएको छ र कति प्रभा’व परेको छ त्यसका आधारमा उप’चार शुल्क तिर्नुपर्ने हुन्छ। दुबी जति पुरानो भयो उपचार’मा झन् धेरै समय लाग्ने हुन्छ ।
अनुहार, छाती, पेट, ढाडमा दुबी दे’खिएको छ भने चाँडै निको पार्न सकिन्छ। औंला’मा छ भने समय धेरै लाग्छ। दुबी निको पार्ने उपचार पद्धति धेरै प्रकार छन्। मे’डिकल र स’र्जिकल गरी दुवै खा’लका उपचार पद्धति अपना’उन सकिन्छ। -खबरहब बाट