बिहान खाली पेटमा भिजाएको चना खानुका फाइदा यस्ता छन्

स्व’स्थ जीवनका लागि हामीले खानेकुरामा वि’शेष ध्यान दिनुपर्छ । किनकी हरेक रोगको जड खानेकुरासँग जो’डिएको हुन्छ । के खाँदा शरीरलाई फा’इदा हुन्छ यसबारे सदैब स’चेत रहनुपर्छ ।

अधिकांश मानिसहरुमा खान नपाएर भन्दा पनि खान नजानेर स्वा’स्थ्यमा जो’खिम नित्या’इरहेका हुन्छन् । त्यसैले खानपानमा वि’शेष ध्यान दिनु जरुरी हुन्छ । आज हामीले विहान खाली पेटमा भि’जाएको चना खानुका फा’इदाबारे प्रस्तुत गरेका छौं :

चनामा प्रश’स्त मात्रामा प्रोटिन पाइने हुनाले यसको नि’यमित सेवनले शरीरमा शक्ति प्रदान गर्छ । चनामा भरपुर मात्रामा आ’इरन हुन्छ जसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढउनमा म’द्दत गर्छ र शरीरलाई स्वस्थ र फू’र्तिलो बनाउन म’द्दत गर्छ ।

चनालाई तरकारीको रुपमा पनि उप’योगमा ल्याउन सकिन्छ । अंकुरित चनामा भिटामिन बी क’म्लेक्स हुन्छ जसबाट शरीरलाई उर्जा प्राप्त हुन्छ । चनाको निय’मित सेवन गर्नाले शरीरमा पाचन शक्तिलाई क्रि’याशील बनाउन मद्दत गर्छ । चनामा प्रशस्त मात्रामा पोषक तत्व पाइनुका साथै यसमा भरपुर मात्रामा आ’इरन, सोडियम तथा सेले’नियम पाउन सकिन्छ।

चनामा प्रशस्त मात्रामा फा’इबर पाइन्छ, जुन पाचन प्रक्रि’यालाई बलियो बनाउन असाध्यै मह’त्वपूर्ण हुन्छ । रातभर भिजाएको च’नामा अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ ।

चनामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियमलगायत तत्व प्रशस्त मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई ऊर्जा प्रदान गर्छन् । चनामा ग्लुकोजको मात्रा कम हुन्छ । यो डायबेटिज भएका मानिसका लागि उत्तम भोजन हो । एकदेखि दुई मुठी चना हरेक दिन खाने हो भने रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । डायबेटिज हुन पाउँदैन । भएको छ भने चनाले फाइदा पुर्याउँछ । -खबर हब बाट

प्रतिकृया दिनुहोस्