बिदेशी जस्तै देखिने यो गोरो परीवार ,गोरो भएकै कारण धेरै दु:ख पाए (भिडियो हेर्नुहोस्)

बिराटनगरमा बस्दै आ’उनु भएको एक गोरो परिवारको बि’षयमा तलको भिडियो प्र’स्तुत गरिएको छ । महतो परिवारमा ५ जना सद’स्य छन् । ५ जना सद’स्य सबै जना गोरो देखिनछन् । मान्छेहरु बाटो हिड्दा झुकि’एर फोटो खिचेको उनीहरु बताउछन् । महतो परिवा’रमा ३ जना छोरि र बुबा आमा रहेका छन् । गाउँका मान्छेहरु पहिले हामीलाई देख्दा अ’चम्म मान्थे भन्दै उनीहरु ब’ताउछन् ।

काजोल महतो जेठी छोरी हुन् । यो भिडियोमा हामीले परिवारका ४ जना सदस्य संग कु’राकानी गरेका छौ । परिवारले सुख दुख’का कुराहरु भाबु’क हुँदै गरेका छन् । आर्थिक अवस्था क’म्जोर भएको गोरो परिवारमा सबैको आँखाको सम’स्या छ ।

आँखा राम्रो संग हेर्न नस’क्नाले काम पनि कतै नपाएर कति’पय रात खान नखाई बसेको पनि उनले ब’ताएकी छिन् । तलको भिडियोमा सम्पूर्ण कुराहरु देखिएको छ , सह’योग गर्नका लागि ९८१७०७०१६२ यो नम्बरमा सम्पर्क गर्नुहोला। भिडियो हेरेर धेरै भन्दा धेरै सेयर ग’रिदिन अनुरोध गर्दछौ । -Osnepal बाट

प्रतिकृया दिनुहोस्