कोरोना भाइरसबाट बच्न फिटकिरी उपयोगी

कोरोना भाइरसको संक्र’मणले महा’मारीको रुप लिएपछि यसबाट बच्न अनेक प्रकारका बचाव उ’पायहरु अप’नाउन थालिएको छ । तर यी सबै उपाय निकै म’हंगो रहने गरेका छन् । यो आम मानिसका लागी स’हज बन्दैन । तर यस संक्रम’णबाट बच्ने अर्काे सहज उ’पाय समेत रहेको छ । त्यो हो फिटकिरी ।

कोरोनाबाट बच्न हरेक पटक साबुन पानीले हात धुनुपर्दछ । यो सर्तक’ताको एक उपाय हो । तर यदि साबुन सं’भव नभए एक टुक्रा फिटकिरीले हात धोएमा पनि कोरोना भाइ’रस हातमा टिक्न पाउँदैन । सुन्दा केहि अनौठो लागे पनि यस उ’पायले अत्यन्त सह’जपुर्ण ब्याक्टेरिया र भाइ’रसबाट बच्न सकिनछ ।

घर वा बाहर साबुन वा स्यानिटाइजर उपल’ब्ध हुन नसकेको बेला एक टुक्रा फिटकिरीले यसको संक्र’मणबाट बचाउन सक्छ । फिटकिरीमा एल्मुनियम सल्फे’ट हुने गर्दछ । जसले पानीलाई सफा पार्न मद्द’त गर्दछ ।

त्यसैले एक टुक्रा फिटकिरीलाई पानिमा राखेर त्यसबाट हात धोएमा अन्य रोगबाट समेत बच्न सकिन्छ । तर अहिलेसम्म वैज्ञा’निक रुपमा फिटक’रीबाट भाइर’स वा ब्याक’टेरीया मर्छ कि मर्दैन भन्नेमा कुनै शोध भएको छैन । -खबरहब बाट

प्रतिकृया दिनुहोस्