बिहारको चुनावमा मोदीलाई देखाए महिलाहरुले साहिँली औंला भन्दै सामजिक सञ्जालमा टिप्पणी

भारतको बिहारमा विधान’सभा सदस्य चुन्न’का लागि आज दोस्रो चरणको मत’दान भइरहेको छ । बिहान ७ बजेबाट १७ जिल्लामा सुरू भएको मत’दानमा ९४ सिटका लागि १ हजार ४ सय ६३ जना उम्मे’दवार प्रतिस्प’र्धामा छन् । यो चुनावमा २ करोड ८६ लाख मानिसले म’तदान गर्ने अ’पेक्षा गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

बिहारमा नीतिश कुमार चौथो’पटक मुख्यमन्त्री बन्ने प्रया’समा छन् । उनलाई लालुप्रसाद यादवको अनु’पस्थितिमा उनका कान्छो छोरा तेजस्वी यादवले चु’नौती दि’इरहेका छन् । निर्वाचनको समाचारमा प्रयोग भएको यो तस्बिर अहिले सामाजिक स’ञ्जालमा भा’इरल भएको छ ।

तस्बिरमा महिलाहरुले निर्वा’चनमा स’हभागी भएको संकेत देखाएको भएपनि त्यसले फरक अर्थ दिने भएकाले सामाजिक स&ञ्जालमा भाइरल भएको हो । महिलाहरुले साहिँली औंलामा लगाएको निर्वाचनको संकेत देखाएका हुन् ।

तरनिर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीको हार हुने अनुमा’न गर्दै मोदीलाई महिलाहरुले सा’हिली औंला देखाएको भन्दै सामाजिक सञ्जा’लमा टि’प्पणी गरिएको छ । -इताजा खबर बाट

प्रतिकृया दिनुहोस्