बदाम खानुका फाइदा यस्ता छन्

धेरैले जाडोको स’मयमा घाममा बसेर बदाम खानमा रमाइ’लो मान्ने गर्छन् । मानिसले बदाम खाने गरे पनि यसका फाइदा’का बारेमा भने खासै जा’नकार हुँदैनन् । निय’मित बदाम खाँदा भने यसले स्वास्थ्यलाई फाइ’दा पुर्‍याउँछ । यसका फाइ’दा यस्ता छन्‌:

मुटुरोगीका लागि फाइ’दाजनक
नियमित बदाम खाँदा हर्ट स्ट्रोक वा मुटुस’म्बन्धी रोग लाग्नबाट जोगाउँछ। बदाममा हुने ‘एन्टी अक्सिडियन्ट’ र खनिज तत्वले स्वास्थ्यलाई फा’इदा पुर्‍याउँछ ।

क्यान्सरबाट जोगाउँछ
बदामको नियमित सेवनले क्यान्सरजस्तो घा’तक रोगबाट पनि बचाउँछ । बदाममा पाइने फाइटोस्टेरोल नाम गरेको तत्वले ट्युमरलाई नि’यन्त्रण गर्नका साथै क्यान्सर हुनबा’ट जोगाउँछ ।

मधुमेहबाट जोगाउँछ
बदामले मधुमेहबाट पनि जोगाउन म’द्दत गर्छ । यसमा पाइने म्याग्नेसियमले शरी’रमा उचित मात्रामा ब्लड सुगरको तह कायम राख्न सघाउँछ ।

डिप्रेसनबाट बचाउँछ
बदाममा ‘ट्राइपटोफन’ नामक तत्व पाइन्छ । यसले डि’प्रेसनविरुद्ध लड्न सहयोग गर्छ। स्ट्रेस र त’नावबाट मुक्त हुनका लागि दैनिक एक मुठी बदाम खाँदा फा’इदा हुन्छ ।

वजन नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ
बदाम खाँदा पेट छिट्टो डुम्म हुन्छ । जसले गर्दा धेरै खाने इच्छा नहुँदा मोटा मानिसको तौ’ल कम हुने सम्भा’वना हुन्छ । मोटा मानिसले नियमित बदाम खाँदा तौल घ’टाउन प्र’भावकारी हुने विभिन्न अध्ययनले देखाएको छ ।

गर्भवती र शिशुलाई फाइदा
बदाममा हुने फोलिक एसिडले न्युरल ट्युब डिफेक्टस भएको शिशुलाई फा’इदा गर्छ । गर्भाधारणको शुरुदेखि नै यस्ता स’मस्याबाट बच्न महिलाले बदाम खाँदा फाइ’दाजनक हुन्छ ।

कोलेस्टेरोल नियन्त्रण गर्छ
बदाममा पाइने‘फ्याटी एसिड’ले शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सह’योग गर्ने विभिन्न अ’ध्ययनले देखाएका छन् ।

छालामा चमक आउँछ
बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिजर्भेट्रोल’ तत्वले छालालाई चम्कि’लो बनाउँछ । साथै यसमा पाइने पोष’णयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई निकालेर छालालाई न’रम बनाउँछ । बदाममा छालालाई चाउरी पर्नबाट जो’गाउने तत्व हुन्छ। नियमित बदाम खाँदा अनुहार लगा’यत शरीरका अन्य भागमा दाग आउँदैन । -खबरहब बाट

प्रतिकृया दिनुहोस्