सलमान र ऐश्वर्या बीचको प्रेमकहानी यस्तो रहेछ…

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको करियरको सुरु’वाती फिल्महरुमध्येमा ‘हम दिल दे चुके सनम’ ले उनको करियरलाई नयाँ उचाई मात्र दिएन उनको व्यक्ति’गत जीवनमा पनि परि’वर्तन ल्याइदियो । उनको फिल्म सुटिङको क्र’ममा सलमान खानसँग नजि’किने मौका स’मेत जुर्यो ।

सलमान र ऐश्वर्याको प्रेमक_हानीले चर्चा पाउन थाल्यो । ऐश्वर्या रायले सलमान खानको परिवारसँग धेरै समय बि’ताउन थालिन् । ऐश्वर्या राय सलमानको परि’वारको हरेक कार्यक्रममा देखिन थालिन् । भारतीय पत्रकार बि’स्वदीप घोषको किताब ‘हल अफ फेम ऐश्वर्या राय’ का अनुसार एक रात सल’मान खानले आफ्ना सम्पूर्ण नजि&कका साथीहरुलाई पार्टीमा बोला’ए र उनले कुनै खास घोष’णा गर्ने समेत बताए ।

सबैले सलमान र ऐश्वर्याको विवाहको घोष’णा हुने अनुमान लगाए । तर, पार्टीमा सलमान र ऐश्वर्या दुवै अ’नुपस्थित भए । सलमान र ऐश्वर्याको प्रेमले जति चर्चा पाइर’हेको थियो । उति उनीहरुको सम्ब’न्धमा तु’फान आउन सुरु भइसकेको थियो । एकदिन सलमान आधा’रातमा ऐश्वर्याको घर पुगे । अनि ठूलो आवा’जमा ढोका ढक्ढ’क्याउन थाले ।

तर, ऐश्वर्याले ढोका खोलिनन् । सन् २००१ नोबेम्बरको एक रात ऐश्वर्याको ढोकामा उभिएका सलमान निकै रि’साएका थिए । उनले ऐश्वर्यालाई अपार्टमेन्टको छतमा गएर हाम’फाल्ने ध’म्की समेत दिएपछि ऐश्वर्याले ढोका खोले । तर, ऐश्वर्याका पिता कृष्णराज रायले सलमानविरुद्ध प्रहरीमा उ’जुरी समेत दिए ।

सलमान निकै रिसा’हा थिए । उनका विभिन्न बानीका कार’ण ऐश्वर्याले सन् २००२ को सेप्टम्बर २७ मा टाइम्स अफ इन्डियालाई दिएको एक अन्तर’वार्तामा सलमानसँग ब्रेकअफ भएको घोष’णा गरिन् । -रातोपाटी बाट

प्रतिकृया दिनुहोस्