बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको करियरको सुरु’वाती फिल्महरुमध्येमा ‘हम दिल दे चुके सनम’ ले उनको करियरलाई नयाँ उचाई मात्र दिएन उनको व्यक्ति’गत जीवनमा पनि परि’वर्तन ल्याइदियो । उनको फिल्म सुटिङको क्र’ममा सलमान खानसँग नजि’किने मौका स’मेत जुर्यो ।
सलमान र ऐश्वर्याको प्रेमक_हानीले चर्चा पाउन थाल्यो । ऐश्वर्या रायले सलमान खानको परिवारसँग धेरै समय बि’ताउन थालिन् । ऐश्वर्या राय सलमानको परि’वारको हरेक कार्यक्रममा देखिन थालिन् । भारतीय पत्रकार बि’स्वदीप घोषको किताब ‘हल अफ फेम ऐश्वर्या राय’ का अनुसार एक रात सल’मान खानले आफ्ना सम्पूर्ण नजि&कका साथीहरुलाई पार्टीमा बोला’ए र उनले कुनै खास घोष’णा गर्ने समेत बताए ।
सबैले सलमान र ऐश्वर्याको विवाहको घोष’णा हुने अनुमान लगाए । तर, पार्टीमा सलमान र ऐश्वर्या दुवै अ’नुपस्थित भए । सलमान र ऐश्वर्याको प्रेमले जति चर्चा पाइर’हेको थियो । उति उनीहरुको सम्ब’न्धमा तु’फान आउन सुरु भइसकेको थियो । एकदिन सलमान आधा’रातमा ऐश्वर्याको घर पुगे । अनि ठूलो आवा’जमा ढोका ढक्ढ’क्याउन थाले ।
तर, ऐश्वर्याले ढोका खोलिनन् । सन् २००१ नोबेम्बर`को एक रात ऐश्वर्याको ढोकामा उभिएका सलमान निकै रि’साएका थिए । उनले ऐश्वर्यालाई अपार्टमेन्टको छतमा गएर हाम’फाल्ने ध’म्की समेत दिएपछि ऐश्वर्याले ढोका खोले । तर, ऐश्वर्याका पिता कृष्णराज रायले सलमानविरुद्ध प्रहरीमा उ’जुरी समेत दिए ।
सलमान निकै रिसा’हा थिए । उनका विभिन्न बानीका कार’ण ऐश्वर्याले सन् २००२ को सेप्टम्बर २७ मा टाइम्स अफ इन्डियालाई दिएको एक अन्तर’वार्तामा सलमानसँग ब्रेकअफ भएको घोष’णा गरिन् । -रातोपाटी बाट