बो’क्सी भगाउने भन्दै महिलाको गाला तातो पन्यूले डामेपछि

समाजमा अझै बो’क्सी जस्ता अन्ध’विश्वास कायमै रहनाले महिलाहरुले अना’हकमा दुख पाइरहेका छन् । यस्तै घटना काभ्रेमा भएको छ । एक महिलाले यस्तै अ’न्ध वि’श्वासका का’रण दुख पाउनु परेको छ ।

त्यहाँ बो’क्सी भ गा उ न भन्दै ३७ वर्षीया महिलालाई माता बताउने एक बालिकाले गाला तथा शरीरका अन्य भागमा तातो पन्युँले डा’मेकी छिन् । महिलाका पतिले मातालाई घरमै बोलाएर झा’रफुक गरिदिन भनेपछि बो’क्सि भगाउन पन्युँ तता’एर महिलाको गाला, हातको औंला र शरीरका विभिन्न भागमा डा’मिए को थियो ।

पाँचखाल नगरपालिका–१० की शर्मिला विकलाई सोही नगरपालिका–१२ की आफूलाई माता बताउने १६ वर्षीया बालिकाले बो ‘क्सी भगा’उन भन्दै तातो पन्यूँले डा’ मे की हुन् । लामो समयदेखि मानसिक रोगबाट पी ‘डि त महिलालाई बो’क्सी भगाउँदा निको हुन्छ भन्ने अन्ध वि’श्वासका का’रण पन्युँ डा’मिए को हो ।

श्रीमान् सानुबाबु विकले मातालाई घरमै बोलाएर श्रीमतीलाई झा’रफुक गर्न अनु’रोध गरेका थिए । ती बालिकाले भने डेड वर्षअघि घरमा कुलायनको पूजा लगाउँदा आफूलाई माता च’ ढे को बताएकी छिन् । एक वर्षदेखि माताकै रुपमा उपचार गर्दै आएकाले वि’श्वासका कारण महिलाको श्रीमान् सानुबाबु विकले एक महिनादेखि बोलाएको भए पनि आफू नगएको उनले दावी गरिन् ।

बालिकाले थप दावी गरिन्– ‘भर्खर एसईई दिएर बसेकी मैले यस्ता धेरै महिलाहरुलाई निको पारेको छु । सामान्य परिवारको सद’स्य भएकाले मैले धेरै ता ‘न्त्रि क वि’द्या केही आर्जन गरेको छैन ।’ (काभ्रेबाट नेपाल समाचार पत्रका लागि मोतीराम तिम’ल्सिनाले लेखेको समाचार तथा तस्वीर साभार गरिएको हो । -इताजाखबर बाट

प्रतिकृया दिनुहोस्