दैनिक एउटा अमला खानुका यस्ता छन् अचुक फाइदा

तपाईं हाम्रो बारीमा पाइने अमला निकै नै भि’टामिनले भरि’पुर्ण फल हो । जसको निय:मित सेवनले तपाईंको स्वास्थ्यमा आउने विभिन्न समस्या हटा:उन मद्दत गर्छ । अध्ययन अनुसार एउटा अमलामा ६ सय मिलि ग्राम भिटा’मिन सी पाइन्छ ।

भि’टामिन सीका अन्य स्रोत जस्तै कागती वा सुन्तला हावा वा घामको सम्प’र्कमा आएपछि यसमा पाइने भिटामिन सी कम हुन्छ तर अमला एउटा यस्तो स्रोत हो जसमा भि’टामिन सी सधै रहिरहन्छ ।अमला खाँदाका फाइदै फाइदा
तौल कम : अमला खाँदा शरिरमा मेटा’बोलिजम बढ्छ र तौल निकै तिब्र रुपमा कम हुन थाल्छ ।

मुटुको समस्या : यो खाँदा नराम्रो कोलेस्ट्रो:लको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सह’योग गर्दछ ।

कमजोरी : अमलामा भिटामिन सीको मात्रा अ’त्याधिक हुने भएकाले तपाईंको शरिरलाई ऊर्जा’वान् राख्न सहयोग गर्दछ । यसले क’मजोरी पनि टाढा राख्छ ।

पाचन : अमलामा फा’इबर हुन्छ जसले पाचन प्रक्रिया’लाई सन्तुलनमा राख्छ । यो खाँदा कब्जियतको स’मस्या हट्छ ।

अनुहारमा चमक : यो खाँदा शरिरको टक्सिन टाढा रहन्छ र अनुहारको च’मक बढाउन सहयोग गर्दछ ।

क्यान्सर : अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्स’लाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदा’जनक मानिन्छ ।

राम्रो कपाल : यसमा पाइने एन्टिअक्सिडेन्टले कपाल चम्कि’लो बनाउने र कपाल झर्ने समस्या’बाट पनि मुक्ति दिन्छ ।-खबरहब बाट

प्रतिकृया दिनुहोस्