अनुहार चम्काउन अपनाउनुहोस् यस्ता घरेलु उपाय (लगाउने विधि सहित)

अनुहार सुन्द’र बनाउने जो कोहीको चाह’ना हुन्छ। तर पनि अनुहारमा आउने डण्डिफोर, दाग तथा धब्बा’का कारण अनुहारको सुन्द’रता बिग्रिएको हुन्छ । यदी तपाइँ पनि अनुहारमा आउने दाग ध’ब्बा तथा डण्डिफोर हटाएर सुन्द’रता देख्न चाहनुहुन्छ भने यी टिप्सको प्रयोग गर्नुहोस् । जसले गर्दा तपाई बिग्रिएको सुन्द’रता फिर्ता पाउन सक्नुहुनछ।

अनुहार सु’न्दर बनाउने जो कोहीको चा’हना हुन्छ। तर पनि अनुहारमा आउने डण्डिफोर, दाग तथा धब्बा’का कारण अनुहारको सु’न्दरता बिग्रिएको हुन्छ । यदी तपाइँ पनि अनुहारमा आउने दाग ध’ब्बा तथा डण्डिफोर हटाएर सुन्द’रता देख्न चाहनुहुन्छ भने यी टिप्सको प्रयोग गर्नुहोस्। जसले गर्दा तपाई बिग्रिएको सुन्द’रता फिर्ता पाउन सक्नुहुनेछ। यस्ता छन् अनुहारमा च’मकता ल्याउने घरेलु उपाय :

दही र बेसारको फेस प्याक
एक चम्चा दहीमा एक चम्चा बेसार मि’साएर अनुहारमा लगाउनुहोस्। त्यसपछि १५ मिनेटपछि सफा पानीले अनुहार धुनुहोस्। यो कार्य केही दिन गर्नुभयो भने तपाईको अनुहारमा च’मकता आउनेछ।

मह र बेसार
गर्मीमा अ’लिकति महमा बेसार मिलाएर अनुहारमा लगाउनुहोस्। केही मिनेटपछि यसलाई सफा पानीले धुनुहोस्। यसो गर्दा तपाईको अनुहारमा सु’न्दरता आउनुका साथै गर्मीका कारण आएको का’लोपना हटेर जानेछ।

आलु र दहीको प्याक
एउटा आलुलाई मसिनो गरी पिसेर त्यसको पे’स्ट बनाउनुहोस्। त्यसपछि त्यसमा अलि’कती दही मिसाएर अनुहारमा लगाउनुहोस्। त्यसपछि त्यसलाई १५ मिनेटमा सफा पानीले धुनुहोस् । त्यसको प्रयोग केही दिनसम्म गर्दा तपाईले अनुहारमा चम’कता पाउनुहुनेछ।

मह र पानी

दुई चम्चा महमा अलिकती पानी मिसाएर अनुहारमा लगाउनुहोस्। केही समयपछि सफा पानीले अनुहार धुनुहोेस्। यसको केही दिनको प्रयोग पनि तपाईको अनुहारमा फरक पाउनुहुनेछ।

गाजर र मह

गर्मीमा गाजरलाई म’सिनो गरी त्यसको पेस्ट बनाउनुहोस्। त्यसपछि त्यसमा आधा चम्चा मह मिसाएर अनुहारमा लगाउनुहोस् । त्यसपछि केही मिनेटमा त्यसलाई सफा पानीले धुनुहोस्। यसो गर्दा तपाईको अनुहारको चम’कता फर्किन सक्छ।

चन्दन, दही र दुध
थोरै चन्दन, दही र दुध मिसाएर २ वा ३ मिनेटसम्म अनुहारमा लगाउनुहोस्। त्यसपछि त्यसलाई सफा पानीले धुनुहोस्। यो प्रयोग केही दिनसम्म गर्दा तपाईको अनुहारमा सुन्द’रता आउन सक्छ। -खबरहब बाट

प्रतिकृया दिनुहोस्