अदालतको अनौठो फैसला: सम्बन्ध बिच्छेद गर्दा पतिको भागमा भर्याङ र पत्नीलाई दोस्रो तला पर्यो

रुसको अदाल’तले सम्बन्ध बिच्छेदको विष’यमा एक अनौठौ फैसला सुनाएको छ । अ’दालतले रुसको एक रईस दम्प’त्तिको त्रीचको विवाद आलीशन बंगला’को कारण भएको थियो ।

उनीहरुको दुई मिलियन पाउन्डको आलीशन बं’गलाको बीच उत्पन्न वि’वादलाई समाधान गर्न अदालतले यस्तो आ’श्चर्यको फैसला गरेको छ । अदालतको फैस’लापछि पनि दुवैज’नाको समस्या भने स’माधान भएको छैन् ।

वास्तवमा अदा’लतले बंगला पति र पत्नी’कोबीच बरारर भागमा बाड्ने फैस’ला दिएको थियो । बंगला आधा गर्ने अदा’लतको आदेशपछि बिल्डरले बंग’लाको बीचभागमा एक ठुलो ढोका राखि’दिएका छन् । ढोका बनाएपछि ४५ वर्षीय पत्नी मार्गरीटा स्वित्ने’न दोस्रो तलामा रहेको आफ्नो बेडरुम’मा जान पाएकी छैनन् । किनकी उनको बेड’रुममा जाने भर्याङ उनको प’तिको भागमा परेको छ ।

यी दम्पत्तिको आली’शन बंगला मास्कोको रुब्ल’योब्का सुबर्बमा रहेको छ । यस विवा’दपछि अदालतले मार्गरी’टालाई भनेको छ, आफ्नो बेडरुममा जान’लाई आफै भर्याङ बनाउनु । मार्गरिटाले आ’फुसँग भर्याङ बनाउन पर्याप्त पैसा नभएको बताइरहेकी छिन् ।

१२ वर्षका सानो छोरा र एक छोरीकी आमा मार्गरी’टाले बिल्डरमाथि अदाल’तले दिएको आदे’शको पालना नगरे’को पनि आ’रोप लगा’एकी छिन् । -इताजा खबर बाट

प्रतिकृया दिनुहोस्