विश्वभर महा’मारीका रुपमा फैलिए’को कोरोना भाइरसको संक्र’मणबाट गम्भीर बनेका बिरामी’को गाँजाबाट उपचार हुनसक्ने वैज्ञानि’कहरुले बताएका छन् । अमेरिका’स्थित साउथ यारोलिना विश्ववि’द्यालयका अनुसन्धा’नकर्ताले गरेको अध्य’यनले यस्तो निष्कर्ष निकालेको हो ।
वैज्ञानिक’हरुले यसबारेमा तीनवटा अध्य’यन गरेका थिए । तीनै अध्ययनमा गााँ’जाको माध्यमबाट कोरोनाका गम्भीर बिरा’मीलाई उपचार हुनसक्ने निष्क’र्ष निकालिएको छ । यद्यपि यो अन्तिम निष्क’र्ष भने होइन । वैज्ञानिकहरुका अनुसार गाँ’जामा हुने टिएचसी नामक पदार्थले कोरोना संक्र’मितको उपचार हुने सम्भावना छ । उक्त पदार्थले मानि’सलाई खतरनाक इम्युन पाव’रबाट बचाउँछ ।
डेलिमेलले तयार पारेको स’माचारका अनुसार शुरुमा मुसा’मा यसको प्रयोग गरिएको थियो । शुरुमा मुसामा एक टक्सिन दिएर टिएचसी प्रयोग गरिएको थियो ।उक्त मुसा बाँ’चेको थियो र अन्य मु’सा मरेका थिए ।
यसबारेमा वैज्ञानिकहरुले थप अनु’सन्धान गरी अन्तिम नि’ष्कर्ष निकाल्ने बताएका छन् । अमेरिका’का धेरै राज्यमा गाँजाको प्रयोग वै’धानिक मानिए पनि कैयन् राज्यले प्र’तिबन्ध लगाएका छन् । नेपालमा पनि गाँजाको प्रयो’गलाई अवै’धानिक मानिँदै आएको छ ।-खबरहब बाट