प्रहरीले पक्रा’उ गर्न खोजेपछि भिटेनले अचानक यस्तो भने, सबैलाई गरे यस्तो अनुरोध (भिडियो सहित)

गायक भिटेनले एक विज्ञप्ति जारी गर्दै कार्तिक ८ गते रिलिज भएको आफ्नो गीतको शब्दका का’रण विभिन्न निकाय र व्यक्तिप्रति ठेस पुग्न गएको गुनासो आएकाले कार्तिक १३ गते सो गीत आधिकारिक च्यानलबाट हटाइएको र गीत संशोधन गर्दै प्रकाशि:त गर्ने जनाएको छ।

विज्ञप्तिमा गीत:बाट असुविधा पुगेका सम्बन्धितहरू निकायह:रूसँग उनले माफी मागेका छन्।त्यसैगरी पहिले रिलिज गरिएको गीतलाई अनिधि:कृतरूपमा अपलोड नगर्न आग्रह समेत विज्ञप्ति:मा गरिएको छ।

भिडियो हेर्न यहाँ तल थिच्नुहोस्..

प्रहरीले गीतलाई लिएर आफू’माथि कार:वाही गर्ने तयारी गरेपछि भिटेनको उक्त गीत बिहीबार साँझ प्राइभेट बनाइएको थियो। तल भि’डियोमा जस्ताको त्यस्तै हेर्नुहोला । – ओएस नेपाल

प्रतिकृया दिनुहोस्