किताब नहेरी शैक्षिक सत्र सकिँदै

चिसो मौसम, गाउँ’पालिकाको केन्द्र’सम्म पुग्न तीन दिन लाग्छ । पर्याप्त भौतिक पूर्वधा’रदेखि अन्य सामग्री पाउन फला’मको चिउरा चपाएझैँ हुन्छ तर बाध्यता र विवश’ताको बीचमा सबै कुरा नपुगे पनि पुगेझैँ गरी काम गर्नुपर्ने बाध्यता छ, यो भनाइ हो– डोल्पा शे–फोक्सुण्डो गाउँ’पालिका–८ स्थित ता’पिरिचा माध्यमिक विद्या’लयका प्रधानाध्यापक घनश्या’म शर्माको ।

सोह्र शिक्षक कर्मचा’रीको नेतृत्व गदै उन िविसं २०६१ देखि अहि’लेसम्म सो ठाउँमा कार्यरत छन् । पर्व’तमा घर भएका शर्मालाई कत्ति सम’स्या आए, कति सजिलो भयो वि’कटमा पढाउँदा त्यसको कुनै हिसाब’किताब नै छैन तर उनी आफ्नो कर्म’प्रति सन्तुष्ट छन् । अहिले कोभिडका का’रण आफ्नो क्षेत्रभित्र रहेका विद्यार्थीलाई उपलब्ध जनशक्ति प्रयोग गरी गाउँगाउँमा परिचा’लित भई सा’मान्य पढाउने काम भएको बताउँछन् ।

“अब शैक्षिक सत्र स’किने समय भइसकेको छ । केही सम’यमै हिमपात शुरु हुन्छ, घरबा’हिर जान नै मुस्किल हुन्छ”, उनले भने । केही सङ्घसं’स्थाको सहयोगमा सो विद्या’लयमा शिक्षक व्यवस्था गरिएको छ । सर’कारी दरबन्दी र सङ्घसंस्थाको सहयो’गमा कार्यरत शिक्षकको भरमा उप’ल्लो डोल्पाका वि’द्यालय सञ्चालनमा छन् ।

आवश्यक साम’ग्री दुनैबाट खच्च’डमा ल्याउने गरिन्छ । केही हुनेखानेहरु चिसो छल्न तल झरे पनि गरिब परि’वार आवश्यक सा’मग्री जुटाएर उपल्लो डोल्पा_मा बस्न बाध्य हुन्छन् । सरकारले उपल’ब्ध गराउँदै आएको खो’पदेखि अन्य सुविधा’बाट उपल्लो डोल्पाका बालबालिका हिमपातको समयमा सेवावि’हीन भएर बसिरहेको प्रधानाध्यापक शर्माले बताए । जिल्लाभित्र प्राकृ’तिक नाका’बन्दी हुँदा चाहेको कामसमेत गर्न नसकिने अ’वस्था रहेको शर्माको पीडा छ ।

अघिल्लो वर्ष केही काम गर्न सकि’एको भए पनि यो वर्ष भने वि’द्यालय खुल्ने समयमा बन्दा’बन्दी हुँदा पढाइ रोकियो तर सरकारले वि’द्यालय खोल भनी आग्रह गरेको समयमा प्राकृ’तिक नाकाबन्दी भयो । उपल्लो डोल्पाको शैक्षिक सत्र खेर गएको उनको भनाइ छ । अहिले अधिकांश विद्यालय बन्द छन् । आवासीय विद्या’लयमा समेत विद्यार्थी नहुँदा पढाइमा सम’स्या भएको छ । बाहिर जिल्लामा भएका शिक्षकहरु आउन पाएका छैनन्, जिल्लाभित्र रहेका शिक्षकले केही काम गरिर’हेको बताइन्छ ।

कयौँपटक आफ्नै विद्यार्थी बिरा’मी हुँदा उपचारमा समेत स’कस परेको घटनाले शर्मालाई झस्का’उने गर्दछ । नजिकै स्वा’स्थ्य संस्था नहुनु र भएका स्वास्थ्य संस्था’मा समेत पर्याप्त औषधि नहुँदा आफू’जस्तै धेरै शिक्षक है’रान भएको उनको भनाइ छ । उपल्लो डोल्पा’को मौसमसँग पौँठेजो’री खेल्दै सो अनूकुल आफूलाई रूपान्तरण गर्नु चानचुने कुरा नभएको उनको भनाइ छ । आफूले पढाउने विद्यालय’भन्दा माथि छार्का र डोल्पोबुद्धका विद्यालयमा पढाउने शिक्षक’को झनै समस्या भएको उनले जान’कारी दिए ।

भाषा नमिल्ने अर्को सम’स्या त छँदैछ तर यहाँको हावा’पानीसँग आफूलाई अभ्यस्त गराउनु सबैभ’न्दा ठूलो चुनौती छ । आफ्नै उत्पा’दनले थोरै महिना मात्र पुग्ने उप’ल्लो डोल्पामा बाहिरबाट गएर पढाउने शिक्षकहरुले क’सरी खाद्यान्न आपूर्ति गर्ने भन्ने ठूलो समस्या रहँदै आएको छ । चिसो मौसममा व्यवस्थापनको समस्या’ले गर्दा प्रहरी चौकी’समेत दुनैमा सार्ने गरिन्छ । अहिले विद्यार्थीको सङ्ख्या यति नै छ भनेर यकिन तथ्या’ङ्क नै नभएको शिक्षा सम’न्वय एकाइ डोल्पाले जनाएको छ ।

अहिले उपल्लो डोल्पा’मा खाद्यान्न स’ङ्कटसमेत देखापरेको छ । बर्सेनि आयातित अन्न खाएर जीवन च’लाउने उपल्लो डोल्पावासी अघिल्लो वर्षकै चामल खाद्य व्यव’स्था तथा व्यापार कम्पनीले उपल्लो डो’ल्पामा ढुवानी गर्न नसक्दा सम’स्या हुँदै आएको छ । यो वर्ष अब हिमपात शुरु हुने भएकाले हप्ता दिनभित्र चामल ढुवानी नभए प्राकृतिक नाकाबन्दी शुरु हुने गर्दछ । प्रकृतिले नै नाकाबन्दी गरेपछि कसरी विद्यालयमा पढाइ हुनु ? स्थानीयवासीको प्रश्न छ ।

फागुनदेखि शैक्षिक सत्र शुरु हुने क’र्णालीका हिमाली जिल्लाका विद्यालयमा दशैँअघि नै विद्यार्थी अर्धवार्षिक परीक्षा भ्याएर अन्तिम परीक्षाको तया’रीमा हुन्थे । पाठ्यक्रम पनि आधाभन्दा बढी गइसकेको हुन्थ्यो । विश्वव्यापी कोरोना सङ्क्रमणको महामा’रीका कारण विद्यार्थीले किताबको पाना पल्टा’उन नपाएरै नौ महिना बितेको छ ।

कर्णालीका हिमाली भेगका विद्यार्थीलाई नपढेरै शैक्षिक सत्र सकिन लाग्दा यस्तै चिन्ताले सताउने गरेको छ । साविक कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पाका पूरै तथा कालिकोटको तिलागुफा नगरपालिका र महाबै गाउँपालिकाका विद्यालयमा फागुनदेखि शैक्षिक सत्र शुरु हुन्छ । कर्णाली प्रदेशको शिक्षा विकास निर्देश’नालयका अनुसार फागु’नदेखि शैक्षिक सत्र शुरु हुने ५९६ विद्यालयमा करिब ९५ हजार विद्यार्थी अध्यय’नरत छन् ।

फागुनदेखि शैक्षिक सत्र शुरु हुने विद्या’लयमा भदौ अन्तिम साता अर्धवार्षिक परीक्षा हुन्छ । दशैँतिहा’रलगत्तै करिब एक महिना पढाइ भएपछि मङ्सिर अन्ति’म साता वार्षिक परीक्षा हुन्छ । पुस १५ सम्म वार्षिक परीक्षाको नतिजा प्रका’शन गरी फागुन’सम्मका लागि हिउँदे बिदा दिने गरिन्छ । यस हिसाबले हेर्दा तिहा’रपछि विद्यालय खुलिहाले पनि हिमाली विद्या’लयहरूसँग पढाइ र परी’क्षाका लागि एक म’हिना पनि समय छैन । -रातोपाटी बाट

प्रतिकृया दिनुहोस्