फिल्मी कथाभन्दा कम छैन शाहरुख खान–गौरीको प्रेम

शाहरुख खान ब’लिउडमा किङ खान उप’नामले चिनिन्छन् । २ नोभेम्बरमा यी अभि’नेता ५५ वर्षका हुनेछन् । निकै व्यस्त अभिनेता हुनुका बाब’जुद पनि आफ्नो परिवा’रलाई उनी पर्याप्त समय दिन्छन् । फिल्म सुटिङबाहेक उनको बाँ’की समय परिवारसँगै बित्छ । शाह’रुखले गौरी छिब्बरसँग १९९१ मा विवाह गरेका थिए । उनीहरुको प्रेम र विवा’हको कथा पनि निकै रोचक छ ।

पहिलो भेट
१९८४ मा पहिलोपटक यी दुु’ईको भेट भएको थियो, साथीको जन्म’दिनको पार्टीमा । त्यतिबेला शाहरुखको बलिउड क’रियर नै सुरु भएको थिएन । उनी के’वल १८ वर्षका थिए । पार्टीमा गौरी अर्का एक युवक’सँग डान्स गरिरहेकी थिइन् । शाहरुखले पनि गौरीसँग डा’न्स गर्न चाहन्थें, तर गौरीलाई यसमा खासै रु’ची थिएन । त्यसैले उनले भनिन्, ‘म ब्वाई’फ्रेन्डको प्रतिक्षामा छु ।’

गौरीको कुराले शाहरुखलाई झ’ट्का लाग्यो । तर, पछि उन’लाई गौरीले झु’ठ बोलेको थाहा भयो । खासमा गौरी’का कोही ब्वा’ईफ्रेन्ड थिएनन् । यो वि’षय शाहरुखले एक अन्तर्वार्तामा खुला’सा गरेका छन् । एकपटक शाहरुख खानको जन्म’दिनमा गौरी उनको घर पुुगेकी थिइन्, तर उनी थोरै सम’यपछि शाहरुखलाई केही नभनी आफ्ना साथी’हरुसँग घुम्न निस्किइन् । यतिबेला शाह’रुख निकै निरा’श भए ।

‘मैले जीवन बिता’उन चाहने युवती गौरी नै हुन्’ भनेर उनलाई पहिलोप’टक महसु’स भयो । गौरी र शाह’रुखले विवाहको फैसला लिने भए, तर यो सहज कुरा थिएन । उनीहरुबीच धर्मको पर्खाल थियो । शाहरुख मुस्लि’म र गौरी हिन्दू ब्राम्ह’ण परिवारबाट थिइन् ।

दोस्रो कुरा, यतिबेला शाह’रुख बलिउडमा सं’घर्ष गर्दै थिए । त्यसैले शाहरुखले पहि’लोपटक गौरीका आमाबाबुसँग भेट्दा आफु हिन्दू धर्मालम्बी रहेको बता’एका थिए । उनले आफ्नो नाम पनि गल’त बताएका थिए ।

अन्तत, गौरीका आमाबाबुलाई मना’उन शाहरुख सफल भए र २५ अक्टुुबर १९९१ मा हिन्दू परम्प’राअनुसार उनीहरुको विवाह भयो । विवाहको अर्को वर्ष शाहरुख अभिनित प’हिलो बलिउड फिल्म ‘दिवाना’ प्रदर्शनमा आयो । -रोतोपाटी बाट

प्रतिकृया दिनुहोस्