यी हुन् बिहानै मनतातो पानीमा मह र कागती मिसाएर खानुका फाइदा

व्यस्त दैनिकी’का कार’ण खानपानमा निय’मितता नहुँदा स्वास्थ्यमा विभिन्न सम’स्या उ’त्पन्न भइरहेका हुन्छन् । स्वास्थ्यमा देखि’एका यस्ता विवि’ध समस्या समा’धानका लागि बिहान उठ्नेवित्तिकै केही समय आफ्नो स्वास्थ्य’लाई ध्यानमा राखेर मनतातो’पानीमा मह र कागती मिसाएर खानुहोस् । यसले तपाइँको स्वास्थ’मा निकै राम्रो फा’इदा पुर्‍याउनेछ । यस्ता छन् फाइदाहरु-

पाचन प्रणाली’लाई सुधार्छ
पाचन शक्ति’लाई मजबुत बनाउन बिहान तातो पानीमा मह र कागती मिसा’एर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पाद’नलाई बढाउँछ, जसबाट पाचन प्रक्रि’यामा मद्दत मिल्छ ।

काग’तीमा रहेको एसिडले पाचनप्रणा’लीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित वि’षाक्त पदार्थलाई बा’हिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रुपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकार’को संक्र’मण हटाउँन मद्दत गर्छ ।

कब्जि’यत हटाउँछ
तातोपानीमा मह र काग’ती मिसाएर खानाले क’ब्जियतलाई समेत निको पार्ट । यसले आँ’तलाई प्रोत्साहित गरेर दिसा खलास गर्नमा सहयोग गर्छ । यसका अलावा यसले आन्त्र म्युक’सलाई बढावा दिन्छ । सुख्खा भएको दिसा’लाई भिजाउँछ । यसले दिसा गर्न सहयोग गर्छ ।

लिम्फे’टिक सिस्टमको सफाईमा सहयोगी
लिम्फेटिक सिस्ट’ममा पानी र आवश्यक तरल प’दार्थको कमी भएमा थका’न महसुस हुन्छ । कब्जियत, सुत्न समस्या, उच्च या न्युन रक्तचाप, तनाव र मानसिक स्वास्थ्य’मा असर पर्छ । बिहान–बिहान यो मिश्रण पिउनाले लिम्फेटिक सिस्टम सुख्खा हुन मद्दत गर्छ, जसबाट प्रतिरक्षा प्रणा’लीमा पनि सुधार हुन्छ ।

मुख स्वा’स्थ्यमा सुधार
एसिडिक प्रकृ’तिको कागती, मह र तातो पानी पिउ’नाले मुख गन्हाउने समस्या समाधान हुन्छ । कागतीले आक्रामक ब्याक्टे’रियालाई मारेर मुख शुद्ध गर्न मद्दत गर्छ । मुख गन्हाउने मुख्य कारण जि’ब्रोमा जमेको सेतो भाग (खाद्य तथा ब्याक्टेरि’याका कारण यस्तो हुन्छ) पनि हो । कागती’सहितको यो मिश्रणले यस्तो सेतो भा’गलाई हटाएर मुख गन्हाउने समस्या प्राकृ’तिक रुपमा हटाउँछ ।

मूत्रब’र्द्धक रुपमा कार्य गर्छ
महमा शक्तिशाली एन्टीब्याक्टे’रियल गुण हुन्छ । यसमा कैयौ प्रकारको संक्रमण हटाउने क्षमता हुन्छ । कागती, तातो पानी र महको मिश्रणले मूत्रमा’र्गलाई सफा गर्ने । यो सबैभन्दा राम्रो तरिका हो । युटिआई या मूत्रमार्ग संक्रम’णबाट पीडित महि’लाका लागि यो मिश्रण वरदान साबित हुन्छ ।

इन’र्जी लेबल बढाउँछ
मह र तातो पानीको मिश्र’णले शरीरमा इनर्जी वृद्धि गर्छ । शरीरमा बढी इनर्जी उत्पन्न हुँदा शरीरको मेटाबोलिज्म र कार्य’प्रणालीमा वृद्धि हुन्छ । महले शरी’रका अंगला’ई ठीक ढंगबाट काम गर्न प्रेरित गर्छ । बिहान तातो पानी तथा काग’तीका साथ मह लिनाले शरीर दिनभर उ’र्जावान बन्छ ।

तौल घटा’उन उपयोगी
मह, कागती र तातो’पानीको मिश्रण सेवन गर्नाले भोक पनि कम लाग्छ । यसमा फाइबर पाइन्छ,जसले भोक र सुगर लेबल’लाई कम गरी पर्याप्त इ’नर्जी प्रदान गर्छ । यसैले नियमित रुपमा बिहान यसको सेवन गर्नाले दिनभर खाने खा’नामा पनि कमी हुन्छ । जसबाट तौल घटाउन पनि मद्द’त मिल्छ ।

पोषक तत्व र भिटा’मिनले भरपूर
मह र कागती’का साथ तातो पानी सेवन गर्दा शरीरका लागि एन्टीअक्सिडेन्ट, भिटामिन र अन्य पोषकतत्व पाइन्छ । यसका अलावा यसमा एन्टिइन्फ्ला’मेटोरी गुण पनि पाइन्छ । यसैले यसको सेवनले शरीरको रोग’प्रतिरोधी प्रणाली मजबूत हुन्छ ।

रोग प्रतिरोधी क्षम’ता मजबूत हुन्छ
यसको निय’मित सेवनले शरीरको प्रतिरोधी क्षम’तामा वृद्धि हुन्छ । मह र कागतीमा भएको एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले मौसम परिवर्त’नसंगै हुने संक्रम’णबाट पनि बचाउँछ । -खबरहब बाट

प्रतिकृया दिनुहोस्