मोटोपना घटाउन, छाला र कपाल सुन्दर पर्ने अम्बाका यस्ता छन् फाइदा

अम्बा स’बैले खाने फल हो । यसको स्वाद गु’लियो हुन्छ । अरु फललाई भन्दा मानि’सले यस फल’लाई मिठो मानेर खाने गर्दछन् । अम्बाले जसरी श’रीरलाई फाईदा गर्छ त्य’सरीनै यसको पातले शरीरलाई फा’ईदा पूर्याउछ ।

धेरैलाई थाहा नहुन सक्छ,अम्बा’को पातको फाईदा बारे । अम्बाको पातको सेवन शरी’ररको लागी निकै फाईदा’जनक रहेको छ । अम्बाको पात सेवन गर्दा शरी’ररलाई कस्तो फा’ईदा पूर्याउछ भन्ने कुरा आज बताउन ग’ईरहेका छौ ।

अम्बा’को पात नियमित सेवन गरेको खण्ड’मा मोटोपना घटेर जान्छ । यसको पातले छाला तथा कपाल’लाई मजबुत बनाउँछ । अम्बा’को पात नियमित सेवन गरेको खण्डमा पाचन प्रणालीलाई समेत फाईदा गर्छ । यसको पातलाई पा’नीमा उमालेर सेवन गरेको खण्डमा कलो’जोलाई फाईदा गर्छ । अम्बाको पात’लाई पिसेर अनुहारमा लगा’एको खण्डमा डण्डीफोर हटेर जान्छ । -Osnepal बाट

प्रतिकृया दिनुहोस्